कोरोनाबिरुद्धको भ्याक्सिन आष्ट्राजेनेका बनाउन भूमिका निभाएका एकजना मुख्य वैज्ञानिकले हरेक ६ महिनामा संसारभर सबैलाई बुस्टर डोज लगाउन सम्भव नभएको बताएका छन् । हरेक ४ वा ६ महिनामा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउनु दिगो र किफायती समेत नहुने उनले बताएका छन् । अक्सफोर्ड भ्याक्सिन गु्रपका निर्देशक तथा बेलायतको भ्याक्सिन समितिका प्रमुख समेत रहेका प्रोफेसर एन्ड्रयु पोलार्डले मंगलबार द […]