शिक्षकहरूलाई खोप लगाउन सुरु

इन्डोनेसियामा कोरोनाभाइरसविरुद्धको खोप शिक्षकहरूलाई लगाउन थालिएको छ ।      राष्ट्रपति जोको विडोडोले बुधबारदेखि विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई खोप लगाउन थालिएको जानकारी दिए ।     देशका ३३ प्रान्तमा खोप अभियान सुरु गरिएको पनि उनले बताए । यो क्रम केही समय चलिरहने उनको भनाइ छ ।      देशभरी झण्डै ५० लाख शिक्षक तथा विद्यालय कर्मचारीहरू रहेकाले उनीहरूलाई आगामी जुलाईसम्ममा खोप लगाएर सकिने सरकारी अधिकारीहरूको अनुमान छ ।

सम्बन्धित सामग्री

छुटेका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन आग्रह

काठमाडौँ । सरकारले कोरोनाविरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन आग्रह गरेको छ । सरकारले ५ वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई यही असार ९ देखि कोभिड-१९ विरुद्धको खोप दिन सुरु गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन छुटेका बालबालिकालाई लगाउन आग्रह गरेको हो । “पहिलो चरणअन्तर्गत २७ जिल्लामा यो खोप कार्यक्रम […]

बाँकेका विद्यालयमा मोडेर्ना खोप लगाउन सुरु

नेपालगञ्ज – बाँकेमा विद्यार्थीलाई मोडेर्ना खोप लगाउन सुरु गरिएको छ। स्वास्थ्य कार्यालय बाँकेले १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोनाविरुद्धको मोडेर्ना खोप लगाउन सुरु गरेको हो। प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाह, एसपी श्यामकृष्ण अधिकारी, खोप अधिकृत नरेश श्रेष्ठको उपस्थितिमा नेपालगञ्जको धम्बोझी माविबाट खोपको सुरुवात गरिएको थियो। स्वास्थ्यकर्मीले स्कुल–स्कुलमा पुगेर बालबालिकालाई […]

गुल्मीमा बुस्टर खोप लगाउन सुरु

गुल्मीमा आइतबारदेखि लक्षित वर्गलाई कोरोनाविरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको छ ।  जिल्ला सुरक्षा समितिका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद पौड्यालले बुस्टर खोप लगाएर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।रेसुङ्गा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक बोम अर्यालका अनुसार बुस्टर खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी लगायत अग्रमोर्चामा रहेर काम गर्ने लक्षित वर्ग र ६२ वर्ष भन्दामाथिका नगरवासीलाई करिव ३ हजार ५ सय जनालाई लगाउने लक्ष

म्याग्दीमा मोडर्ना खोप लगाउन सुरु

म्याग्दीका १२ देखि १८ वर्षमुनिका किशोर–किशोरीलाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन सुरु गरिएको छ ।  पुस १४ गतेसम्म छ वटा स्थानीय तहका १२ हजार ६८६ किशोर–किशोरीलाई मोडर्ना खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले अधिकांश विद्यार्थी भएकाले उनीहरुलाई विद्यालय र स्थानीय स्वास्थ्य संस्थासँग समन्वय गरी खोप लगाउन थालिएको जानकारी दिए । अभियान सुरु गर्नुअघि कार्यालय, स्थानीय तहका स्वास्थ्य शाखा र चौकीहरूले मोडर्ना

बंगलादेशमा कोरोनाभाइरसविरुद्ध अतिरिक्त खोप लगाउन सुरु

बंगलादेशमा आइतबारदेखि कोरोनाभाइरसविरुद्ध अतिरिक्त खोप लगाउन सुरु गरिएको छ। सरकारले अहिले परीक्षणको रूपमा अतिरिक्त खोप लगाउने अभियान सुरु गरेको अधिकारीहरूले जानकारी दिएका छन्।

क्युवामा बालबालिकालाई पनि खोप लगाउन सुरु

कोरोना भाइरसको महामारी बढ्दै गएकाले क्षती न्यूनीकरणका  लागि बालबालिकालाई पनि शुक्रबारदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको हो।

विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन थालियो, तस्बिरमा हेर्नुहोस्

सरकारले विद्यार्थीलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन सुरु गरेको छ । काठमाडौंमा कक्षा ११ र १२ कक्षाका विद्यार्थी तथा विश्वविद्यालय तहको प्रवेश परीक्षा लिएका विद्यार्थीलाई भेरोसेलको पहिलो मात्राको खोप लगाउन सुरु गरिएको हो । काठमाडौं महानगरपालिकाले आज भोलि र भदौ ८ गते बिहान १० देखि ५ गतेसम्म तोकिएको वडाका खोप केन्द्र तथा अस्पतालबाट खोप लगाउन सुरु भएको जनाएको छ । खोप लगाउन पाइने भएपछि विद्यार्थीहरु प्रवेशपत्र बोकेर खोप केन्द्रमा पुगेका थिए भने खोप लगाउन पाउँदा खुसी देखिन्थे । विद्यार्थी

स्टार अस्पतालमा कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरको आग्रहमा शुक्रबारदेखि खोप लगाउन सुरु गरेको अस्पतालले जनाएको छ। सरकारको कार्यक्रम अनुसार अस्पतालले उक्त खोप आइतबारसम्म लगाउनेछ।

निश्चिन्त भएर कोरोना विरुद्धको खोप लगाउन स्वास्थ्यकर्मीको आग्रह

नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ । आज (बुधबार)देखि कोभिड–१९ संक्रमणको रोकथाम तथा उपचारमा पहिलो घेरामा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीहरुका लागि खोप लगाउन सुरु गरिएको हो...

सुदूरपश्चिममा पनि कोरोना विरुद्धको खोप लगाउन सुरु

सुदूरपश्चिममा पनि कोरोना विरूद्ध खोप लगाउन शुरु भएको छ। बुधबार बिहान धनगढीमा एक कार्यक्रमबिच मुख्यमन्त्री त्रिलोचन भट्टले खोप सामाग्री सेती प्रादेशीक अस्पताललाई हस्तान्तरण गरेका थिए।