विराटनगर । विराटनगर महानगरपालिको आगामी आर्थिक वर्षका लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजारको बजेट ल्याएको छ । अधिकांश पुरानै कार्यक्रम समावेश बजेट नगर सभामा उपमेयर शिल्पा कार्कीले प्रस्तुत गरेकी हुन् । सो मध्ये चालू तर्फ ५५ करोड ३५ लाख ५० हजार, पूर्वाधार विकास तर्फ १ अर्ब ८९ करोड, ७१ लाख १७ हजार […]