विराटनगर महानगरपालिका २ वटा वडामा एमाले र जसपा विजयी

विराटनगर महानगरपालिका २ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। वडा नम्बर १७ मा जनता समाजवादी पार्टी (जसपा) र १९ नम्बर वडामा नेकपा एमालेको प्यानल विजयी भएका छन्।...

सम्बन्धित सामग्री

विराटनगर महानगरपालिका : कोइराला फराकिलो मतान्तरले अघि

विराटनगर : महानगरको पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका नागेश कोइराला २३ हजार २६९ मतसहित अगाडि छन्।नेकपा एमालेका सागर थापाले १७ हजार ३३९ मत ल्याएका छन्। स्वतन्त्रका उमेश यादवले सात हजार ७२ मत पाएका छन्। राप्रपाका प्रह्लाद शाहले चार हजार ४३१ मत ल्याएका छन्।उपप्रमुखतर्फ नेकपा एमाले शिल्पा निराला कार्कीले २० हजार १४५ मत पाएकी छिन्। गठबन्धनका तर्फबाट जसपाका अमरेन्द्र यादवले ११ हजार ४४३ मत पाएका छन्। यस्तै राप्रपाकी विन्दा लुइँटेल आचार्य पाँच हजार ३८२ र  स्वतन्त्र उम्मेदवा

विराटनगर महानगरपालिका : नागेश र शिल्पा जितको नजिक

विराटनगर महानगरपालिकाको मेयर पदमा  सत्ता गठबन्धतर्फका उम्मेदवार कांग्रेसका नागेश कोइराला र  उपमेयर पदकी एमाले उम्मेदवार शिल्पा कार्की जितको नजिक पुगेका छन् ।   मेयर पदका उम्मेदवार कोइरालाले उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार...

विराटनगर महानगरपालिका १९ मा एमाले निर्वाचित

विराटनगर महानगरपालिका १९ मा नेकपा एमालेका श्याम घिमिरे निर्वाचित भएका छन्  । उनी ९८७ मत प्राप्त गर्दै विजयी भएका हुन्  ।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उदय राजवंशीले ९०५ मत प्राप्त गरेका छन् ।

मोरङका ९ पालिकामा कांग्रेस ८ वटामा एमाले अगाडि

मोरङको विराटनगर महानगरपालिका,ग्रामथान गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, कटहरी गाउँपालिका, जहदा गाउँपालिका, सुनवर्षी गाउँपालिका, वुढीगंगा गाउँपालिका रतुवामाई नगरपालिका र सुन्दरहरैंचा नगरपालिकामा कांग्रेस अगाडि देखिएको छ।...

विराटनगरमा एमालेभन्दा कांग्रेस ५१० मतले अगाडि

विराटनगर – विराटनगर महानगरपालिका नेपाली कांग्रेस एमाले भन्दा ५१० मतले अगाडि रहेको छ। हालसम्म गणना भएका मत मध्ये नेपाली कांग्रेसका नागेश कोइरालाले २४२७ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापाले १९६५ मत प्राप्त गरेका छन्।

एमालेले टुंग्यायो विराटनगर महानगर प्रमुख र उपप्रमुखका उम्मेदवार

प्रदेश १ को राजधानी भएको विराटनगर महानगरपालिकाको प्रमुख पदमा नेकपा एमालेले सागर थापालाई उम्मेदवार बनाउने भएको छ । संघीय सांसद घनश्याम खतिवडाले पार्टीको तर्फबाट थापा उम्मेदवार बन्ने टुङ्गो लागेको बताए । थापा एमाले विराटनगर महानगरपालिका कमिटीका अध्यक्ष हुन् । मोरङ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापतिसमेत भइसकेका छन् । विद्यार्थी राजनीतिबाट आएका उनी करिब तीन दशकयता पार्टी राजनीतिमा क्रियाशील छन् । विराटनगर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बन्न पटक पटक संघीय

एमालेले विराटनगरबाहेक मोरङका सबै पालिकामा उम्मेदवार टुङ्गो लगायो

११ वैशाख, विराटनगर । मोरङका १७ मध्ये १६ पालिकामा नेकपा एमाले मोरङले उम्मेदवार टुङ्गो लगाएको हो । विराटनगर महानगरपालिका बाहेकका पालिकामा उम्मेदवारको टुङ्गो लगाएको हो । एमाले मोरङ सचिव रुपेश खतिवडाका अनुसार मिक्लाजुङ गाउँपालिका अध्यक्षको टिकट नरेन्द्र ढुंगेल र उपाध्यक्षको टिकट निर्मला राईले पाएका छन् । उर्लाबारी नगरपालिका प्रमुखको टिकट गंगा खरेल र उपप्रमुखको टिकट […]

प्रदेश १ एमाले : महानगर र उपमहानगरको नेतृत्वका लागि केन्द्रमा पठायो नाम

विराटनगर : नेकपा एमाले प्रदेश १ ले स्थानीय निर्वाचनका लागि महानगर र उपमहानगर प्रमुख र उपप्रमुखका आकांक्षीको नाम पार्टीको केन्द्रीय समितिमा सिफारिश गरेको छ।आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विराटनगर महानगरपालिका र २ उपमहानगरपालिका इटहरी र धरानमा पार्टीका तर्फबाट आकांक्षी उम्मेदवारको अन्तिम नामावली केन्द्रीय समितिमा सिफारिश गरिएको हो।विराटनगरमा मंगलबार साँझ बसेको बैठकले मेयर तथा उपमेयरका आकांक्षीको नाम केन्द्रीय समितिमा सिफारिश गरेको पार्टीका प्रदेश सह–इन्चार्ज व

विराटनगरको प्रमुखमा एमालेबाट पाँचजनाको नाम सिफारिस

विराटनगर : नेकपा (एमाले)ले मोरङको विराटनगर महानगरपालिका प्रमुखको उम्मेदवारका लागि पाँचजनाको नाम सिफारिस गरेको छ।एमाले विराटनगर महानगर कमिटिको शनिबार बसेको बैठकले वैशाख ३० गते हुने स्थानीय तह निर्वानचनका लागि प्रमुखमा पाँच र उपप्रमुखमा तीन जनाको नाम सिफारिस गरेको हो। प्रमुखको उम्मेदवारमा रामलाल साह, बाबुराम कार्की, सागर थापा, पर्शुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस भएको छ।यस्तै‚ उपप्रमुखमा शिल्पा कार्की, बिमला घिमिरे दाहाल, अञ्जु उपाध्यय (शिला) को नाम सिफारिस गरेको एमाले विराटनगर महानग