कांग्रेसले आज चुनावी संकल्प पत्र सार्वजनिक गर्ने

काठमाडौं । सत्तागठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्दैछ । कांग्रेसले घोषणापत्रलाई संकल्प पत्र भनेको छ । आइतबार साँझ ५ बजे सार्वजनिक गर्ने भनिएपनि प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको व्यस्तताले कार्यक्रम एक दिनपछि सारिएको थियो । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सोमबार […]

सम्बन्धित सामग्री

कांग्रेसको चुनावी संकल्प पत्र सार्वजनिक कार्यक्रम आज पनि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको चुनावी संकल्प पत्र सार्वजनिक कार्यक्रम अनिश्चित बनेको छ । आज सोमबारका लागि तय गरिएको कार्यक्रम स्थगित भएसँगै संकल्प पत्र सार्वजनिक गर्ने कार्यक्रम अनिश्चित बनेको हो । सोमबारका लागि तय भएको कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकरी दिनुभयो । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य […]