नेपाली कांग्रेसले मंसिर ४ मा हुन गइरहेको निर्वाचनका लागि आज शनिबार संकल्प पत्र घोषणापत्र सार्वजनिक गर्दैछ ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले बिहान १० बजे पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गर्नेछन् ।