कान्स फिल्म फेस्टिभलमा छनोट भयो सर्ट फिल्म 'लोरी'

नेपाली सर्ट फिल्म 'लोरी' 'कान्स फिल्म फेस्टिभल' मा छनोट भएको छ। अविनाशविक्रम शाह निर्देशित १४ मिनेटको फिल्म ‘लोरी’ प्रतिस्पर्धामा छानिएको हो। कान्सले अफिसियल पेजमार्फत मनोनयन छनोटमा परेका फिल्महरूको सुचि सार्वजनिक गरेको हो। सर्ट फिल्मतर्फ ‘लोरी’ सहित ९ फिल्महरू छनोटमा परेका हुन्। नेपालले चीन, दक्षिण कोरिया, कोस्टारिका, अमेरिका, फ्रान्स, घाना र

सम्बन्धित सामग्री

कान्समा नेपाली सर्ट फिल्म ‘लोरी’ लाई अवार्ड

काठमाडौं । विश्व चर्चित फिल्म फेस्टिभलमध्ये एक कान्स फिल्म फेस्टिभलमा नेपाली सर्ट फिल्मले पनि अवार्ड जित्न सफल बनेको छ । हालै सम्पन्न कान्स फिल्म फेस्टिभल २०२२ मा निर्देशक अभिनाश विक्रम शाहको ‘लोरी : मेलनकोली अफ माई मदर्स ललाबाइज’ ले ‘स्पेसल मेन्सन सर्ट फिल्म अफ द इयर’ को अवार्ड प्राप्त गर्न सफल...

कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘लोरी’ले पहिलो पटक जित्यो अवार्ड

काठमाडौँ । विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मले पहिलो पटक अवार्ड जितेको छ । नेपाली सर्ट फिल्म ‘लोरी’ले कान्स फिल्म फेस्टिभल सन् २०२२ मा अवार्ड जितेको हो । अविनाश विक्रम शाहले निर्देशन गरेको नेपाली फिल्म ‘लोरी’ले स्पेसल मेन्सन अफ द जुरी अवार्ड अवार्ड जितेको छ । कान्समा यस पटक १४० देशका ३ हजार ५०७ […]