काठमाडौं । नेपाली अभिनेत्री सुरक्षा पन्त विश्वप्रख्यात फिल्म फेस्टिभल ‘कान्स फिल्म फेस्टिभल’को रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली कलाकार हुने भएकी छन् । उनी कान्स फिल्म फेस्टिभल २०२२ मा उपस्थित हुनका लागि मंगलबार फ्रान्स जाँदैछिन् ।
अभिनेत्री पन्तले अभिनय गरेको अन्तर्राष्ट्रिय चलचित्र ‘द एट माउन्टेन्स’ कान्सको मुख्य प्रतिस्पर्धामा छानिएको हो । उक्त...