हुम्ला पहिरोः घाइते चार जनाको तीन दिनपछि उद्धार

सिमकोट – हुम्लामा पहिरोमा परी गम्भीर घाइते भएका चार जनाको तीन दिनपछि उद्धार भएको छ। नेपाली सेनाको हेलिकोप्टरबाट दुई दिनदेखि उद्धारको प्रयास गरे पनि खराब मौसमका कारण सम्भव भएको थिएन। मौसममा सुधार भएपछि बुधबार बिहान उनीहरुको उद्धार गरिएको हो। प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले तीन दिनअघि पहिरोमा परी घाइते भएका चार जनाको हेलिकोप्टरबाट उद्धार गरी […]