पहिरोमा परी घाइते भएका पुलसिङलाई हेलिकोप्टरबाट उद्दार

गोरखाको धार्चे गाउँपालिका १ यारुबगर नजिकै पहिरोमा परी खच्चड धनी घाइते भएका छन्। चुमनुब्री गाउँपालिकामा खाद्यान्न पुर्‍याई तल फर्केका धार्चे ७ भीरकुनाका ३७ वर्षीय पुलसिङ गुरुङ घाइते भएका हुन्।  यारुबगरमा खच्चडसित...

सम्बन्धित सामग्री

हुम्ला पहिरोः खराब मौसमका कारण आज पनि हुन सकेन घाइतेको उद्धार

सिमकोट – हुम्लामा पहिरोमा परी गम्भीर घाइते भएका चार जनाको हेलिकोप्टरबाट उद्धार गर्ने प्रयास मंगलबार पनि सफल हुन सकेन। सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टरले उद्धार गर्ने प्रयास गरे पनि खराब मौसमका कारण उद्दार कार्य हुन नसकेको हो। स्थानीय स्तरमा उपचार हुन नसक्ने भएपछि घाइतेलाई लामो प्रयासपछि मंगलबार हेलिकोप्टरबाट उद्धार गर्न खोजिएको थियो। प्रमुख जिल्ला अधिकारी […]

सुर्खेतमा सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु

सुर्खेतको पञ्चपुरी नगरपालिकामा सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पञ्चपुरी नगरपालिका–७ डौरीखोला नजिक सुख्खा पहिरो  गएको थियो ।मृत्यु  हुनेमा अछामको तुर्माखाँद गाउँपालिका–६ रानीवनकी ७८ वर्षीया अमृता जैसी रहेकी छन् । घाइते भएकी सोही ठाउँकी ७२ वर्षीय रती कामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए । जैसी र विक अछामबाट कैलाली जानका लागि बाटोमा हिँडिरहेका

दार्चुलाको पहिरोमा घाइते भएका दुईको हेलिकोप्टरबाट उद्धार

कैलाली - दार्चुलामा आएको पहिरोमा परी घाइते भएका दुई जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । दुहु गाउँपालिका-५ का जनक पार्की र उजेली डडाललाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोहर भट्टले जानकारी दिए ।  उनले उद्दार गरिएका दुवै जनालाई …

दार्चुलाको पहिरोमा घाइते भएका दुईको हेलिकोप्टरबाट उद्धार

कैलाली - दार्चुलामा आएको पहिरोमा परी घाइते भएका दुई जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । दुहु गाउँपालिका-५ का जनक पार्की र उजेली डडाललाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोहर भट्टले जानकारी दिए ।  उनले उद्दार गरिएका दुवै जनालाई …

जुम्लामा पहिरोमा परेर ३ जना घाइते, हेलिकप्टरबाट उद्दार गर्ने तयारी

जुम्लाको पातारासी गाउँपालिका–३ स्थित लिखे ढुंगामा पहिरोमा परेर ३ जना घाइते भएका छन् । घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गर्ने तयारी गरिएपनि खराब मौसमका कारण हेलिकप्टर घटनास्थलमा पुग्न नसकेको जुम्लाका डिएसपी दानबहादुर थापाले रातोपाटीलाई बताए ।माथिल्लो पाटन (लेक) मा गएका ३ जना प्रतिकुल मौसमका कारण वेशी झर्दै थिए । त्यहीबेला पहिरो आएर उनीहरु घाइते भएका हुन् । घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको तर, त्यहाँ पुग्न २ दिन लग्ने हुनाले हेलिकप्टरबाट उद्दार गर्नुको विकल्प नभएको डिएसपी थापा