सत्ताको चाबी नेपालको हातमा

काठमाडौं, साउन १ । यति बेला शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्य एमाले नेता माधव नेपालमा निर्भर बनेको छ। नेपाल पक्षका सांसदले विश्वासको मत दिए देउवा सरकार टिक्छ नत्र एक महिनामै आयु सकिन्छ। एमालेभित्रकै आन्तरिक विवादले कुन मोड लिने हो भन्ने अलमलले पनि सरकारको स्थिरता अन्योलमा देखिएको छ। यसलाई राम्ररी बुझेका प्रधानमन्त्री देउवा बुधबार नेपाल निवासमै […]

सम्बन्धित सामग्री

सभामुखले बुझे सरकारी निवासको चाबी

२ चैत, काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारी निवासको चाबी बुझेका छन् । सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार बुधबार सरकारी निवासको चाबी लिइएको हो । सभामुखका लागि बालुवाटारमा सरकारी निवास खाली भइसकेको छ । सभामुखका लागि तोकिएको सरकारी निवासमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बस्दै आएका छन् । तत्कालीन सभामुख कृष्णबहादुर महरा पदबाट […]

संसदमै सभामुखलाई ताला चाबी बुझाएपछि....

प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्र महतले प्रतिकात्मक रुपमा सभामुख अग्निप्रसाद सापकोटालाई ताला चाबी बुझाएका छन् । प्रमुख प्रतिपक्षीले आफ्ना कुरा सुनाउने र अर्काको कुरा नसुन्ने प्रवृत्ति देखिएको भन्दै विरोधस्वरुप प्रतिकात्मक रुपमा सभामुखलाई ताला चाबी बुझाएको उनले बताए ।तीन घण्टासम्म आफ्नो कुरा सुनाउनेले अर्काले बोल्ने बेला अवरोध गरेको सांसद महतको भनाइ छ । शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आफ्नो धारणा राख्दा एमाले सांसदले अवरोध

संसदमै सभामुखलाई ताला चाबी बुझाएपछि...

प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्र महतले प्रतिकात्मक रुपमा सभामुख अग्निप्रसाद सापकोटालाई ताला चाबी बुझाएका छन्।...

सांसद महतले सभामुखलाई ताला चाबी बुझाएपछि

प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्र महतले प्रतिकात्मक रुपमा सभामुख अग्निप्रसाद सापकोटालाई ताला चाबी बुझाउनुभएको छ । प्रमुख प्रतिपक्षीले आफ्ना कुरा सुनाउने र अर्काको कुरा नसुन्ने प्रवृत्ति देखिएको भन्दै विरोधस्वरुप प्रतिकात्मक रुपमा सभामुखलाई ताला चाबी बुझाएको उहाँले बताउनुभयो । तीन घण्टासम्म आफ्नो कुरा सुनाउनेले अर्काले बोल्ने बेला अवरोध गरेको सांसद महतको भनाइ […]

चीनद्वारा नेपाललाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चाबी हस्तान्तरण

काठमाडौं, १२ चैत्र । चीनले नेपाललाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चाबी हस्तान्तरण गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई चाबी हस्तान्तरण गरेका हुन् । चाबी हस्तान्तरण गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा पनि थिए । चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका छन् । ९३ प्रतिशत […]

रात्रीकालीन व्यवसायीले सिडिओलाई चाबी बुझाए

काठमाडौं : दोहोरी साँझ र रात्रीकालीन व्यवसायीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीलाई चाबी बुझाएका छन्।आइतबार पराजुलीलाई भेटेर उनीहरुले आफूहरुको व्यवसाय सञ्चालन गर्न सरकारले चासो नदिएको भन्दै चाबी बुझाएका हुन्।व्यवसायीहरुले बुझाएको पत्रमा भनिएको छ,‘अघोषित रुपमा अन्य सबैजसो व्यवसाय तथा क्षेत्रहरु हाल चलायमान अवस्थामा छन् तर हाम्रो यस रात्रीकालीन मनोरञ्जन व्यवसायलाई भने अझै पनि सरकारले कुनै चासो देखाएको पाइएन त्यसैले आज हामी बाध्य भएर हाम्रो व्यवसाय तथा यस क्षेत्रमा का

रात्रिकालीन व्यवसायीले प्रमुख जिल्ला अधिकारीलाई बुझाए चाबी

दोहोरी साँझ र रात्रीकालीन व्यवसाय सञ्चालनमा सरकारले कुनै चासो नदेखाएको भन्दै व्यवसायीहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई चाबी बुझाएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौ पुगेर उनीहरुले प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई चाबी बुझाएका हुन् ।‘अघोषित रुपमा अन्य सबैजसो व्यवसाय तथा क्षेत्रहरु हाल चलायमान अवस्थामा छन् तर हाम्रो रात्रीकालीन मनोरञ्जन व्यवसायलाई भने अझै पनि सरकारले कुनै चासो देखाएको पाइएन, त्यसैले आज हामी बाध्य भएर हाम्रो व्यवसाय तथा यस क्षेत्रमा कार्यरत सम्प

रात्रीकालिन मनोरञ्जन व्यवसायीले सिडिओलाई बुझाए चाबी

रात्रीकालिन मनोरञ्जन व्यवसायीले कोरोनाका कारण लामो समयदेखि व्यवसाय बन्द भएकोमा सरकारले कुनै चासो नदेखाएको भन्दै चाबी प्रशासनमा बुझाएका छन्।

यातायात व्यवसायीले सरकारलाई बुझाए चाबी (फोटोफिचर)

काठमाडौं, १० साउन । विभिन्न ७ बुँदे माग राखी यातायात व्यवसायीले आज सरकालाई चाबी बुझाएका छन् । यातायात व्यवसायी केन्द्रीय महासंघ नेपालका पदाधिकारीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत सरकारलाई चाबी बुझाएका हुन् । महासंघले  कोराना महामारी प्रभावले झन्डै चार लाख यातायात व्यवसायी, त्यसमा आश्रित नौ लाख स्वरोजगार व्यवसायी तथा मजदुर एवं पर्यटन यातायात क्षेत्रमा पर्न गएको […]

यातायात व्यवसायीले सरकारलाई बुझाए चाबी

आइतबार काठमाडौं जिल्लाका सिडिओ कालीप्रसाद पराजुलीमार्फत चाबी सरकारलाई बुझाइएको सार्वजनिक यातायात केन्द्रीय महासंघका उपमहासचिव केशव नेपालले बताए।