काठमाडौं : दोहोरी साँझ र रात्रीकालीन व्यवसायीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीलाई चाबी बुझाएका छन्।आइतबार पराजुलीलाई भेटेर उनीहरुले आफूहरुको व्यवसाय सञ्चालन गर्न सरकारले चासो नदिएको भन्दै चाबी बुझाएका हुन्।व्यवसायीहरुले बुझाएको पत्रमा भनिएको छ,‘अघोषित रुपमा अन्य सबैजसो व्यवसाय तथा क्षेत्रहरु हाल चलायमान अवस्थामा छन् तर हाम्रो यस रात्रीकालीन मनोरञ्जन व्यवसायलाई भने अझै पनि सरकारले कुनै चासो देखाएको पाइएन त्यसैले आज हामी बाध्य भएर हाम्रो व्यवसाय तथा यस क्षेत्रमा का
दोहोरी साँझ र रात्रीकालीन व्यवसाय सञ्चालनमा सरकारले कुनै चासो नदेखाएको भन्दै व्यवसायीहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई चाबी बुझाएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौ पुगेर उनीहरुले प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई चाबी बुझाएका हुन् ।‘अघोषित रुपमा अन्य सबैजसो व्यवसाय तथा क्षेत्रहरु हाल चलायमान अवस्थामा छन् तर हाम्रो रात्रीकालीन मनोरञ्जन व्यवसायलाई भने अझै पनि सरकारले कुनै चासो देखाएको पाइएन, त्यसैले आज हामी बाध्य भएर हाम्रो व्यवसाय तथा यस क्षेत्रमा कार्यरत सम्प