रात्रीकालीन व्यवसायीले सिडिओलाई चाबी बुझाए

काठमाडौं : दोहोरी साँझ र रात्रीकालीन व्यवसायीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीलाई चाबी बुझाएका छन्।आइतबार पराजुलीलाई भेटेर उनीहरुले आफूहरुको व्यवसाय सञ्चालन गर्न सरकारले चासो नदिएको भन्दै चाबी बुझाएका हुन्।व्यवसायीहरुले बुझाएको पत्रमा भनिएको छ,‘अघोषित रुपमा अन्य सबैजसो व्यवसाय तथा क्षेत्रहरु हाल चलायमान अवस्थामा छन् तर हाम्रो यस रात्रीकालीन मनोरञ्जन व्यवसायलाई भने अझै पनि सरकारले कुनै चासो देखाएको पाइएन त्यसैले आज हामी बाध्य भएर हाम्रो व्यवसाय तथा यस क्षेत्रमा का

सम्बन्धित सामग्री

दोहोरी साँझ र रात्रीकालीन व्यवसायीले काठमाडौँका प्रजिअलाई बुझाए चाबी

काठमाडौँ– काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई दोहोरी साँझ र रात्रीकालीन व्यवसायीले चाबी बुझाएका छन् । आइतबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई व्यवसायीहरूले तालाचाबी बुझाएका हुन् । यसअघि बारम्बार ध्यानआकर्षण गराउँदा पनि सरकारले रात्रीकालीन व्यवसाय र दोहोरी साँझप्रति कुनै चासो नदेखाएको भन्दै उनीहरुले सरकारलाई नै आफ्नो व्यवसायको जिम्मा लगाएका हुन । ‘अघोषित रुपमा अन्य सबैजसो व्यवसाय […]

रात्रिकालीन व्यवसायीले प्रमुख जिल्ला अधिकारीलाई बुझाए चाबी

दोहोरी साँझ र रात्रीकालीन व्यवसाय सञ्चालनमा सरकारले कुनै चासो नदेखाएको भन्दै व्यवसायीहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई चाबी बुझाएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौ पुगेर उनीहरुले प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई चाबी बुझाएका हुन् ।‘अघोषित रुपमा अन्य सबैजसो व्यवसाय तथा क्षेत्रहरु हाल चलायमान अवस्थामा छन् तर हाम्रो रात्रीकालीन मनोरञ्जन व्यवसायलाई भने अझै पनि सरकारले कुनै चासो देखाएको पाइएन, त्यसैले आज हामी बाध्य भएर हाम्रो व्यवसाय तथा यस क्षेत्रमा कार्यरत सम्प