स्याङ्जा। स्थानीय सरकार जनहितका लागि समर्पित हुनुपर्ने कुरामा कसैको विमति छैन तर प्रशासनको नियम, कानुन र प्रक्रिया छरितो छैन । नियम, कानुन र प्रक्रियाको व्याख्या, आफ्ना मान्छे, चिनेजानेका मान्छे, स्वार्थ गाँसिएका मान्छे र ठुलाबडाका लागि अलगअलग हुनु चाहिँ अहिलेको मुख्य समस्या हो । सयौँको लाइनमा पालो कुरेर बस्नेलाई ओभरटेक गर्दै पहुँचवालाले चुड्कीका भरमा काम फत्ते […]