काठमाडौं, २ माघ । खानेपानी मन्त्रालयले काठमाडौं उपत्यकाभित्र मेलम्चीको खानेपानी सहज वितरणका लागि समस्या समाधान सहजीकरण समिति गठन गरेको छ । मेलम्चीको खानेपानी सन्तुलित रूपमा वितरण भए/नभएको जानकारी गराउने, पानी वितरण क्रममा कुनै स्थानमा चुहावट भए सोको जानकारी लिने, पानी नआएको स्थानको जानकारी लिने, धमिलो पानी आएको लगायतका विभिन्न विषयहरूमा अनुगमन गर्ने उद्देश्यले सहजीकरण समिति […]