रोटरी क्लबले दियो सेती अस्पताललाई एम्बुलेन्स

धनगढी – रोटरी क्लब अफ धनगढीले सेती प्रादेशिक अस्पताललाई अत्याधुनिक ‘क’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको छ। रोटरी क्लब अफ धनगढीका अध्यक्ष ठेकेद्रराज जोशीले प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाको प्रमुख आतिथ्यतामा प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डेयलाई जापानमा निर्मित टोयटा कम्पनीको ‘क’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेका हुन्। एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री देउवाले एम्बुलेन्सले […]