नेपाल टी–२० लिगः जनकपुरको लगातार दोस्रो जित

जनकपुर रोयल्सले नेपाल टी-२० लिग क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

सम्बन्धित सामग्री

नेपाल टी-२० लिग: काठमाडौँलाई हराउँदै पोखराको लगातार तेस्रो जित

काठमाडाैँ- नेपाल टी-२० लिगमा काठमाडौँ नाइट्सलाई पराजित गर्दै पोखरा एभेन्जर्सले प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ। अघिल्ला पाँच खेलमा लगातार हारेको पोखराले पछिल्ला तीन खेलमा जित निकाल्दै प्लेअफको सम्भावना कायम राखेको हो। टस हारेर पहिलो ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६४ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य पोखराले २ बल बाँकी […]

नेपाल टी–२० लिगमा पोखरा एभेन्जर्सको लगातार दोस्रो जित

काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–२० लिगमा पोखरा एभेन्जर्सले लगातार दोस्रो जित हात पारेको छ। शनिबार बिहान भएको प्रतियोगिताको सातौं खेलमा पाँच खेलसम्म अपराजित रहेको लुम्बिनी अल स्टारलाई ९ विकेटले पराजित गर्दै पोखराले लगातार दोस्रो जित निकालेको हो । यसअघि प्रतियोगिताको छैठौँ खेलमा पोखराले पहिलो जित हात पारेको थियो । टियु मैदानमा भएको […]

नेपाल टी-२० लिगमा लुम्बिनी अल स्टार्सको लगातार पाँचौं जित

१५ पुस, काठमाडौं । नेपाल टी–२० लिग क्रिकेटमा शानदार लयमा रहेको लुम्बिनी अल स्टार्सले लगातार पाँचौं जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार लुम्बिनीले काठमाडौं नाइट्सलाई ३५ रनले पराजित गरेको हो । लुम्बिनीले दिएको १५१ रनको लक्ष्य पछ्याएको काठमाडौंले ८ विकेट गुमाएर ११५ रनमै रोकियो । टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीका लागि […]

विराटनगरको लगातार दोस्रो जित

उपकप्तान रोहित पौडेलले सम्हालिएको ब्याटिङ प्रदर्शन गर्दा विराटनगर सुपर किङ्सले नेपाल टी–२० लिगमा लगातार दोस्रो जित निकालेको छ।...

नेपाल टी-२० क्रिकेट लिग: लुम्बिनीको लगातार तेस्रो जित

लुम्बिनी अल स्टार्सले नेपाल टी-२० क्रिकेट लिगमा लगातार तेस्रो जित निकालेको छ ।

नेपाल टी-२० मा लुम्बिनी अल स्टार्सको लगातार तेस्रो जित

१२ पुस, काठमाडौं । शाड्ली भान सालवायकले अन्तिम बलमा छक्का प्रहार गरेपछि लुम्बिनी अल स्टार्सले नेपाल टी-२० लिगमा लगातार तेस्रो जित हात पारेको छ । सालवायकले अलराउण्ड प्रदर्शन गरेपछि अल स्टार्सले मंगलबार पोखरा एभेन्जर्सलाई ४ विकेटले हरायो । बलिङमा तीन विकेट लिएका उनले ब्याटिङमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै अविजित ३१ रन बनाए । पोखराले […]

नेपाल टी-२० : ललित र चाडविक वाल्टन चम्केपछि जनकपुरको लगातार दोस्रो जित

११ पुस, काठमाडौं । ललित राजवंशी र चाडविक वाल्टनको उत्कृष्ट प्रदर्शनमा जनकपुर रोयल्सले नेपाल टी–२० लिगमा सोमबार विराटनगर सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको छ । लिगमा जनकपुरको यो लगतार दोस्रो जित हो भने विराटनगरको लगातार दोस्रो हार हो । जनकपुरलाई अन्तिम बलमा रोमाञ्चक जित दिलाउने क्रममा वाल्टनले अविजित ६९ रन बनाए । त्यसअघि विराटनगरलाई […]

नेपाल टी–२० लिग : लुम्बिनीको लगातार दोस्रो जित

नेपाल टी–२० लिगमा लुम्बिनी अलस्टार्सले लगातार दोस्रो जित निकालेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा लुम्बिनीले विराटनगर सुपर किंग्सलाई रोमाञ्चक तीन रनले पराजित गर्‍यो । जितपछि लुम्बिनी दुई खेलबाट चार अंक जोड्दै...

नेपाल टी-२० लिग : लुम्बिनी अल स्टार्सको लगातार दोस्रो जित

१० पुस, काठमाडौं । लुम्बिनी अल स्टार्सले नेपाल टी-२0 लिगमा आइतबार विराटनगर सुपर किंग्समाथि २ रनको रोमाञ्चक जित निकालेको छ . नेपाल टी-२० लिगमा लगातार दोस्रो जितपछि लुम्बिनी ४ अंकसहित शीर्ष स्थानमा छ । लुम्बिनीले पहिलो खेलमा फार वेष्ट युनाइटेडलाई पराजित गरेको थियो । श्रीलंकन खेलाडी लहिरु मिलान्थाको लगातार दोस्रो अर्धशतक मद्दतमा लुम्बिनीले पहिले ब्याटिङ […]

नेपाल टी– २० लिगः लुम्बिनीको लगातार दोस्रो जित

लुम्बिनी अल स्टार्सले हिजो शनिबारदेखि सुरु भएको नेपाल टी–२० क्रिकेट लिगमा लगातार दोस्रो जित निकालेको छ ।