काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अध्यादेशबाट राज्य चलाउने सोच अप्रजातान्त्रिक भएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा अध्यक्ष थापाले बदनियतपूर्ण तथा संविधानको भावना र सर्वोच्च अदालतको आदेशविपरीत आएको अध्यादेश फिर्ता गर्न पनि आग्रह गरेका छन् ।
'संसद्को बैठक अन्त्य गरेर भोलिपल्टै दलसम्बन्ध…