स्वदेशी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले भदौ १ गतेभित्र चारवटै युनिटबाट ३०४ मेगाबाट बिजुली व्यापारिक उत्पादन गर्ने भएको छ। आयोजनाको तिनवटा युनिटबाट अहिले २२८ मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडेर प्राविधिक परीक्षणको काम भइरहेको छ...