बाढी र पहिरोले पाँच सय  मेगावाट विद्युत् उत्पादन बन्द

देशभरका २१ ठाउँमा राष्ट्रिय राजमार्ग अवरुद्ध पछिल्लो २४ घन्टामा देशभर पाँच सय मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको छ । अविरल वर्षाका कारण खोला तथा नदीमा आएको बाढीले नेपाल विद्युत् प्राधिकरणको स्वामित्वका विद्युत्...

सम्बन्धित सामग्री

मुगु र हुम्लामा जेनेरेटरबाट बिजुली

नेपाल विद्युत् प्राधिकरणले मुगु र हुम्लामा तत्कालका लागि जेनेरेटर सञ्चालन गरी विद्युत् आपूर्तिको व्यवस्था गरेको छ । पहिरोले क्षति पु-याएका स्थानीय विद्युत्गृह मर्मत गर्न समय लाग्ने भएपछि प्राधिकरणले तत्कालका लागि डिजेल जेनेरेटरबाट विद्युत् उत्पादन गरी मुगु र हुम्लामा आपूर्ति गर्न लागेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

७ वर्षदेखि विद्युत् उत्पादन ठप्प

सात वर्षअघिको पहिरोले क्षति पुर्‍याएपछि बन्द रहेको सान्नीगाड साना जलविद्युत् आयोजनाबाट अझै उत्पादन सुरु हुन सकेको छैन । ०७२ असार २ को राति सान्नीगाड खोलामा आएको बाढीले जलविद्युत् केन्द्रमा क्षति पुगेको थियो ।

मध्यमर्स्याङ्दी, माथिल्लो मर्स्याङ्दी र न्यादीमा विद्युत् उत्पादन बन्द

लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी र ३० मेगावाटको न्यादी जलविद्युत् गृहमा विद्युत् उत्पादन बन्द भएको छ । ती विद्युत् गृहमा आज बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत् उत्पादन बन्द छ । गएको वर्ष असार १९ गते आएको पहिरोले ढालेको मध्यमर्स्याङ्दी–मर्स्याङ्दी १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा […]

माथिल्लो मर्स्याङ्दी र न्यादीमा आज विद्युत् उत्पादन बन्द

काठमाडौं : लमजुङमा सञ्चालित ७० मेगावाटको मध्य मर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी र ३० मेगावाटको न्यादी जलविद्युत् गृहबाट आइतबार विद्युत् उत्पादन नहुने भएको छ।विद्युत् प्राधिकरणले ती विद्युत् गृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म उत्पादन बन्द हुने जनाएको हो।गत वर्ष असार १९ मा आएको पहिरोले ढालेको मध्य मर्स्याङ्दी–मर्स्याङ्दी१३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार टाँग्न लाइन बन्द (सट डाउन) गरिएको हो । प्रसारण लाइन सट डाउन भ

तस्वीर : पहिरोले बगाएको सिर्पाखोला लघु जलविद्युत् आयोजना

जाजरकोटको नलगाड नगरपालिका–८, मैदेस्थित ३१ किलोवाट क्षमताको सिर्पाखोला लघु जलविद्युत् आयोजना गएराति खसेको पहिरोले आधा बगाएको विद्युत् उत्पादन गृह भवन । पहिरोले विद्युत गृह बगाएपछि यहाँका ३०० घरधुरी विद्युत् सेवाबाट बन्चित भएका छन् ।  तस्वीरः रासस

बाढी र पहिरोले राजमार्ग अवरुद्ध ५ सय मेगावाट विद्युत् उत्पादन बन्द

बाढी तथा पहिरोले राजमार्ग तथा अन्य सहायक सडक गरी देशभर १५ ठाउँमा अवरुद्ध भएको छ । सडक विभागका अनुसार अरनिको

https://www.onlinekhabar.com/2020/03/844828

४ चैत, काठमाडौं । पहिरोको कारण विद्युत् उत्पादन बन्द भएको सिन्धुपाल्चोकको हाँडीखोला साना जलविद्युत् आयोजनाले पूर्ववत् विद्युत् उत्पादन थालेको छ । पाचँपोखरी थाङपाल गाउँपालिका–४ मा अवस्थित जलविद्युत् आयोजनाको पावर हाउसमा ०७३ साउनमा गएको पहिरोले क्षति पुगेको …