सन् २०३५ सम्म साढे २८ हजार मेगावाट उत्पादन र १५ हजार मेगावाट निर्यातको लक्ष्य

सरकारले सन् २०३५ सम्म विद्युत्को जडित क्षमता (उत्पादन) २८ हजार सात सय १३ मेगावाट पुर्‍याउने लक्ष्य निर्धारण गरेको छ । हाल विद्युत्को जडित क्षमता तीन हजार मेगावाट हाराहारी छ । आउँदो १२...

सम्बन्धित सामग्री

नेपालमा बिजुली उत्पादन क्षमता २८ सय मेगावाट माथि

१५ फागुन, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिनामा ६१.३७ मेगावाट बिजुली थपिएको छ । अर्थ मन्त्रालयको विवरण अनुसार पुस २०८० सम्म विद्युत् उत्पादन क्षमता २८२८.९९ मेगावाट पुगेको छ । यो असार मसान्तसम्मको तुलनामा ६१.३७ प्रतिशत धेरै हो । असार मसान्तसम्म २७६७.६२ मेगावाट उत्पादन क्षमता रहेको अर्थ मन्त्रालयको वार्षिक विवरणमा उल्लेख […]

मर्स्याङ्दी जलविद्युत् केन्द्रमा ५५ मेगावाट विद्युत् उत्पादन

काठमाण्डौ – तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रमा हिउँदको तुलनामा विद्युत् उत्पादन बढेको छ । ६९ मेगावाट क्षमता रहेको केन्द्रमा हिउँदको समयमा ४० मेगावाट उत्पादन हुँदै आएकोमा अहिले बढेर उत्पादन ५५ मेगावाट पुगेको हो । पानी पर्न थालेपछि उत्पादन बढेको तर अझै पनि पूर्ण क्षमतामा उत्पादन हुन नसकेको केन्द्रका प्रमुख बद्री फुँयालले जानकारी दिनुभयो । लामो खडेरीका कारण नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घटेको र कतिपय सुकेकाले पूर्ण क्षमतामा उत्पादन हुन नसकेको उहाँको भ...

मध्यमर्स्याङ्दीबाट ५० मेगावाट मात्रै विद्युत् उत्पादन

लमजुङ । लमजुङस्थित ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रबाट क्षमताभन्दा कम मात्रै विद्युत उत्पादन हुन थालेको छ ।  मर्स्याङ्दी नदीमा पानीको बहावमा कमी आएपछि केन्द्रबाट उत्पादन हुँदै आएको विद्युत कमी भएको हो । बर्खाको समय

कालीगण्डकीमा ९६ मेगावाट विद्युत् उत्पादन

स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाले दैनिक ९६ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ।...

कर्णालीमा विद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट, उत्पादन १० मेगावाट

कर्णाली प्रदेशको कुल विद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट भए पनि अहिले १०.७० मेगावाट मात्रै उत्पादन भइरहेको छ । आव ०७७/७८ मा आधारित नेपाल राष्ट्र बैंकको ‘आर्थिक गतिविधि अध्ययन (कर्णाली प्रदेश)’...

कर्णालीमा विद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट, उत्पादन १० मेगावाट मात्र

कर्णाली प्रदेशमा कुल विद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट भएपनि हाल उत्पादन १०.७० मेगावाट विद्युत् मात्र उत्पादन भइरहेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको आ.व. २०७७/७८ मा आधारित ‘आर्थिक गतिविधि...

माथिल्लो तामाकोसी जलविद्युतबाट साउनभित्र ३०४ मेगावाट विद्युत् उत्पादन हुने

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट यही साउनभित्र ३०४ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । आयोजनाको योजना अनुसार अब एक हप्तापछि अर्को ७६ मेगावाटको एउटा युनिट थप हुने र त्यसको १५ दिनपछि अर्को चौथो युनिट पनि सञ्चालनको तयारी गरीएको हो । आयोजनाले आगामी भदौदेखि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने भएको छ । अबको २ […]

वार्षिक १६०० मेगावाट विद्युत् उत्पादन हुन थाल्यो नेपालमा

काठमाडौं। नेपालको वार्षिक विद्युत् उत्पादन क्षमता १६०० मेगावाट पुगेको छ। नेपाल विद्युत् प्राधिकरणकाअनुसार गत आर्थिक वर्ष २०७७/७८ मै ३०७ मेगावाट विद्युत् उत्पादन भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो। गत वर्ष १३० मेगावाट विद्युत् व्यापारिक रूपमै उत्पादन थालिएको र बाँकी १७७ मेगावाट विद्युत् परीक्षणका क्रममा रहेको छ। प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाकाअनुसार माथिल्लो तामाकोसी र सिंगटीको विद्युत् परीक्षण भइरहेकाले छिटै सम्पन्न हुनेछ।

बाढी र पहिरोले पाँच सय  मेगावाट विद्युत् उत्पादन बन्द

देशभरका २१ ठाउँमा राष्ट्रिय राजमार्ग अवरुद्ध पछिल्लो २४ घन्टामा देशभर पाँच सय मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको छ । अविरल वर्षाका कारण खोला तथा नदीमा आएको बाढीले नेपाल विद्युत् प्राधिकरणको स्वामित्वका विद्युत्...

मर्स्याङ्दीमा ६९ मेगावाट विद्युत् उत्पादन

तनहुँ। जिल्लाको आँबुखैरेनी–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट ६९ मेगावाट विद्युत् उत्पादन भएको छ। गत बिहीबार बिहानदेखि शनिबार साँझसम्म परेको अबिरल वर्षाका कारण नदीमा पानीको बहाब बढेपछि साविकको अनुपातमा विद्युत् उत्पादन भएको हो। सुख्खा याममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाका पानी कम हँुदा घटेर ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुने गरेको थियो। रासस