मुम्बई । अभिनेता जोन अब्रहामले चलचित्र ‘एक भिलेन रिर्टन्स’का लागि २१ करोड भारु पारिश्रमिक पाएका छन् । चलचित्र ‘सत्यमेव जयते’ र ‘बाटला हाउस’को सफलतापछि अभिनेता अब्रहामले आफ्नो पारिश्रमिक बढाइरहेका छन् ।
चलचित्र ‘पठान’का लागि २० करोड पारिश्रमिक लिएका उनले त्यसको एक महिनालगत्तै ‘एक भिलेन रिर्टन्स’मा २१ करोड पारिश्रमिकमा सम्झौता गरेका छन्...