इंग्ल्यान्डविरुद्ध घरेलु टोली पाकिस्तान विजयी

काठमाडौँ – इंग्ल्यान्डविरुद्धको दोस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा घरेलु टोली पाकिस्तानले जित हात पारेको छ । बिहीबार राति कराँचीमा भएको खेलमा भ्रमणकारी टोली इंग्ल्यान्डले दिएको २ सय रनको लक्ष्य घरेलु टोली पाकिस्तानले १९ ओभर ३ बलमा बिना विकेटको क्षतिमा पूरा गर्‍यो। यससँगै पाकिस्तान १० विकेटले विजयी भयो । यस जितसँगै ७ खेलको सिरिजमा पाकिस्तानले १-१ को बराबरी […]

सम्बन्धित सामग्री

पाकिस्तानविरुद्ध नेपाल : प्लेयर्स टु वाच

काठमाडौ (हाम्रो खेलकुद) – नेपालले एसिया कपको उद्धघाटन खेलमा आज पाकिस्तानसँग खेल्दैछ । घरेलु टोली पाकिस्तान र नेपालबीचको खेल दिउँसो ३ : १५ मा मुल्तान क्रिकेट रंगाशालामा हुनेछ । नेपालको कप्तानी रोहित पौडेल र पाकिस्तानको बाबर आजमले गर्नेछन् । नेपाल एसिया कपमा डेब्यू गर्ने हुँदा निकै उत्साहित छ । पाकिस्तान घरेलु मैदानमा जितका साथ विजयी […] The post पाकिस्तानविरुद्ध नेपाल : प्लेयर्स टु वाच first appeared on हाम्रो खेलकुद.

पहिलो खेलमा पाकिस्तान विजयी

एजेन्सी – मध्यक्रमका ब्याटर साउद शकिलको दोहोरो शतकको सहयोगमा पाकिस्तानले पहिलो टेस्ट खेलमा घरेलु टोली श्रीलंकालाई ४ विकेटले पराजित गरेको छ । योसँगै दुई टेस्ट खेलको सिरिजमा पाकिस्तानले १-० को अग्रता लिएको छ । जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पाकिस्तानले अन्तिम दिन पहिलो सेसनमा ३२.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । […] The post पहिलो खेलमा पाकिस्तान विजयी first appeared on Hamro Khelkud.

नेपालको रेफ्री टोलीले माल्दिभ्स-पाकिस्तान खेल खेलायो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको फिफा रेफ्री टोलीले माल्दिभ्स र पाकिस्तानबीच भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलाएको छ । माल्दिभ्सको लामु गान रंगशालामा घरेलु टोली १-० ले विजयी भएको खेलमा फिफा रेफ्री प्रकाश नाथ श्रेष्ठ मुख्य रेफ्री थिए । प्रकाशसँगै नेपालका फिफा सहायक रेफ्री विक्रम चौधरी र सहदेव श्रेष्ठले सहायक रेफ्रीको भूमिका निर्वाह गरेका थिए । […]

इंग्ल्यान्डविरुद्ध पाकिस्तानलाई अग्रता

काठमाडाैँ – पाकिस्तान भ्रमणमा रहेको इंग्ल्यान्नड पाँचौ टी-२० अन्तर्राष्ट्रिय खेलमा घरेलु टोलीसँग ६ रनले पराजित भएको छ। लाहोरमा बुधबार राति भएको खेलमा पाकिस्तानले इंग्ल्यान्डलाई पराजित गर्दै ७ खेलको टी-२० सिरिजमा ३-२ को अग्रता बनायो। टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तान १९ ओभरमानै अलआउट हुँदै १ सय ४५ रनमा समेटिएको थियो। सामान्य विजयी लक्ष्य लिएर मैदान […]

इंग्ल्यान्डमाथि पाकिस्तान १० विकेटले विजयी

काठमाडौं । घरेलु टोली पाकिस्तानले इंग्ल्यान्डविरुद्धको दोस्रो टी–ट्वान्टी अन्तराष्ट्रिय खेलमा जित हात पारेको छ । कराँचीमा बिहीबार राति पाकिस्तानले भ्रमणकारी टोलीलाई १० विकेटले पराजित गरेको हो । यस जितसँगै इंग्ल्यान्डविरुद्ध घरेलु टोलीले ७ खेलको सिरिजमा १–१ को बराबरी गरेको छ । इंग्ल्यान्डले दिएको २ सय रनको लक्ष्य घरेलु टोलीले १९ ओभर ३ बलमा बिना विकेटको […]

नेदरल्याण्ड्ससँगकाे पहिलो एकदिवसीय क्रिकेटमा पाकिस्तान १६ रनले विजयी

नेदरल्याण्ड्ससँगको पहिलो एकदिवसीय क्रिकेटमा पाकिस्तान १६ रनले विजयी भएको छ । रोटरड्याममा भएको खेलमा पाहुना टोली पाकिस्तानले दिएको ३ सय १५ रनको लक्ष्य पछ्याएको घरेलु टोली नेदरल्याण्ड्स्सले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९८ रन मात्र बनाउन सक्यो । उसका लागि बिक्रमजित सिंह, स्कट एडवार्ड र टम कुपरले अर्धशतकीय पारी खेले । कप्तान एडवार्ड ७१ रनमा अविजित रहे । बिक्रमजित र कुपरले समान ६५ रन जोडे । पाकिस्तानका हरिस रउफ तथा नसिम शाहले समान ३/३ र मोहम्मद नवाज तथा मोहम्मद वासिमले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाकि...

बाबरको शतकसँगै रोचक पाकिस्तान र अष्ट्रेलियाको खेल

एजेन्सी – कप्तान बाबर आजमको शतकसँगै घरेलु टोली पाकिस्तान र अष्ट्रेलियाबीचको दोस्रो टेष्ट खेल रोचक बनेको छ । चौथो दिनको खेल सकिँदा ५ सय ६ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तान दोस्रो इनिङमा ८२ ओभरमा १९२–२ को अवस्थामा छ । पाकिस्तानलाई जितको लागि अन्तिम तथा पाँचौं दिन ३ सय १४ रन बनाउनु पर्ने हुन्छ । […]

पाकिस्तान र वेस्ट इण्डिजबीचको टेस्ट क्रिकेट श्रृङ्खला बराबरी

काठमाडौं : पाकिस्तान र वेस्ट इण्डिजबीचको टेस्ट क्रिकेट श्रृङ्खला बराबरीमा सकिएको छ। मंगलबार राति सकिएको दोस्रो टेस्टमा पाकिस्तान १०९ रनले विजयी भएसँगै घरेलु टोली वेस्ट इण्डिजसँगको टेस्ट श्रृङ्खला बराबरी भएको हो।यसअघि पहिलो टेस्टमा वेस्ट इण्डिज एक विकेटले विजयी भएको थियो। पहिलो पालीमा १५२ रनको अग्रता बनाएको पाकिस्तानले समग्रमा ३२८ रन बनाएको थियो। पाकिस्तानले जितका लागि दिएको ३२९ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिज २१९ रनमा मात्र समेटियो।वेष्ट इन्डिजलाई सस्तैमा समेट्न पाकिस्तानका शाहिन शाह अफ्रिदीले

दोस्रो टी-ट्वान्टीमा पाकिस्तान विजयी

घरेलु टोली वेस्ट इन्डिजविरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा पाकिस्तान विजयी भएको छ । गुएनामा शनिबार राति भएको खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ७ रनले पराजित गरेको हो । पाकिस्तानले दिएको १ सय ५८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो । यस जितसँगै पाकिस्तानले ४ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । पहिलो खेल वर्षाको कारण नतिजा विहीन सकिएको थियो ।

न्युजिल्याण्ड १०१ रनले विजयी

१५ पुस, काठमाडौं । घरेलु टोली न्युजिल्याण्डले पाकिस्तान विरुद्धको पहिलो टेष्ट १०१ रनले जितेको छ । न्युजिल्याण्डले दिएको ३७३ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको पाकिस्तानले दोस्रो इनिङ्समा अलआउट हुँदै २७१ रन बनाएपछि न्युजिल्याण्ड विजयी भएको हो । जितपछि न्यजुिल्याण्डले दुई खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । यस्तै टेष्ट वरीयताको शीर्ष स्थानमा रहेको अष्ट्रेलियालसँग पनि […]