पाकिस्तान र वेस्ट इण्डिजबीचको टेस्ट क्रिकेट श्रृङ्खला बराबरी

काठमाडौं : पाकिस्तान र वेस्ट इण्डिजबीचको टेस्ट क्रिकेट श्रृङ्खला बराबरीमा सकिएको छ। मंगलबार राति सकिएको दोस्रो टेस्टमा पाकिस्तान १०९ रनले विजयी भएसँगै घरेलु टोली वेस्ट इण्डिजसँगको टेस्ट श्रृङ्खला बराबरी भएको हो।यसअघि पहिलो टेस्टमा वेस्ट इण्डिज एक विकेटले विजयी भएको थियो। पहिलो पालीमा १५२ रनको अग्रता बनाएको पाकिस्तानले समग्रमा ३२८ रन बनाएको थियो। पाकिस्तानले जितका लागि दिएको ३२९ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिज २१९ रनमा मात्र समेटियो।वेष्ट इन्डिजलाई सस्तैमा समेट्न पाकिस्तानका शाहिन शाह अफ्रिदीले

सम्बन्धित सामग्री

टेस्ट क्रिकेटमा लियोनको ५०० विकेट पूरा, चौथो दिनमै पराजित भयो पाकिस्तान

काठमाडौं । अस्ट्रेलियाले पाकिस्तानविरुद्धको टेस्ट क्रिकेट श्रृंखलाअन्तर्गत पहिलो खेलमा ३ सय ६० रनको फराकिलो जित हात पारेको छ । ४५० रनको लक्ष्य पाएको पाकिस्तान चौथो दिन दोस्रो पालीमा ८९ रनमा अलआउट भयो । पाकिस्तानलाई सस्तोमा समेट्न घरेलु टोलीका मिचेल स्टार्क र जोस हेजलउडले ३-३ र नाथन लियोनले २ विकेट लिए । लियोन टेस्ट क्रिकेटमा ५०० […]

न्युजिल्यान्डका केन विलियम्सनले टेस्ट क्रिकेटको कप्तानी छाडे

काठमाण्डाै - न्युजिल्यान्डको टेस्ट क्रिकेट टोलीबाट केन विलियम्सनले कप्तानी छोडेका छन् । पाकिस्तान भ्रमण अघि विलियम्सनले टेस्ट कप्तानीबाट राजीनामा दिएका हुन् । तर उनी खेलाडीको रुपमा टोलीमा रहनेछन् । साथै टी–२० तथा एक दिवसीयमा कप्तान रहनेछन् । विलियम्सनको ठाउँमा तीव्र गतिका बलर टिम साउदीलाई कप्तानको जिम्मेवारी दिइएको न्युजिल्यान्ड क्रिकेट बोर्डले जनाएको छ । विलियम्सन न्युजिल्यान्डको क्रिकेट इतिहासमा उत्कृष्ट टेस्ट कप्तानका रुपमा रहेका छन् । उनले ४० मध्ये २२ खेलमा जित हात पारेका छन् भने ८ खेल बराबरी र १० वटामा मात्र हार ब्यहोर...

टेस्ट क्रिकेट : इङ्ग्ल्यान्डले पाकिस्तानलाई २२ वर्षपछि उसकै भूमिमा हरायाे

काठमाण्डाै – पाकिस्तानसँगकाे पहिलाे टेस्ट क्रिकेट इङ्ग्ल्यान्डले जितेकाे छ । १७ वर्षपछि पाकिस्तान पुगेकाे इङ्ग्ल्यान्डले रावलपिन्डीमा घरेलु टाेलीलाई ७४ रनले हराउँदै तीन खेलकाे शृङ्खलामा एक–शून्यकाे अग्रता लिएकाे छ ।  इङ्ग्ल्यान्डले दिएकाे तीन सय ४२ रनकाे लक्ष्य पछ्याएकाे पाकिस्तान दुई सय ६८ रन बनाउँदा अलआउट भयाे । पाकिस्तानका लागि सउद सकीलले ७६, इमाम उल हकले ४८, माेहम्मद रिजवानले ४६ र अजहर अलीले ४० रन बनाए । बलिङतर्फ इङ्ग्ल्यान्डका ओली राेबिनसन र जेम्स एन्डरसनले चार–चार विकेट लिए । पहिलाे पारी...

श्रीलङ्कासँगको पहिलो टेस्ट क्रिकेट पाकिस्तानले ४ विकेटले जित्यो

काठमाण्डाै – श्रीलङ्कासँगको पहिलो टेस्ट क्रिकेटमा पाकिस्तान चार विकेटले विजयी भएको छ । गाल्लेमा घरेलु टोली श्रीलङ्काले दिएको तीन सय ४२ रनको लक्ष्य पाकिस्तानले आज पाँचौँ दिनको खाना समयपछि ६ विकेट गुमाएर भेटायो ।  पाकिस्तानका लागि अब्दुल्लाह सफिकले नटआउट एक सय ६० रन बनाए । यस्तै कप्तान बाबर आजमले ५५ रन बनाए । पाकिस्तानले आफ्नो टेस्ट इतिहासमा दोस्रो सबैभन्दा धेरै रनको लक्ष्य पूरा गर्ने रेकर्ड समेत बनाएको छ । पाकिस्तानले सन् २०१५ मा श्रीलङ्काले दिएको तीन सय ७७ रनको लक्ष्य पूरा गरेको थियो ।  दोस्रो पारीमा बल...

टीट्वेन्टीपछि टेस्ट क्रिकेटमा पनि बंगलादेशविरुद्ध पाकिस्तानको शानदार सुरुवात

पाकिस्तानले बंगलादेशविरुद्धको दुई खेलको टेस्ट क्रिकेट शृंखलामा विजयी सुरुवात गरेको छ। मंगलबार सकिएको पहिलो खेलमा पाकिस्तान ८ विकेटले विजयी भयो। २ सय २ रनको लक्ष्य पाकिस्तानले पाचौँ तथा अन्तिम दिन २ विकेट गुमाएर पुरा गर्‍यो। दोस्रो पालीमा पाकिस्तानका अविद अलीले ९१ र अब्दुल्लाह सफिकले ७३ रन बनाए। उनिहरुले पहिलो विकेटका लागि एक सय ५१ रनको […]

पाकिस्तान–श्रीलंका टेस्ट क्रिकेट, कडा सुरक्षा व्यवस्था

श्रीलंका र पाकिस्तान बीच रावलपिन्डीमा आयोजित पहिलो टेस्ट क्रिकेट प्रतियोगितामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । एक दशकअघि श्रीलंकाली टोलीमाथि पाकिस्तानमा सन् २००९ मा साङ्घातिक हमला भएयता श्रीलंकाली टोली पहिलो पटक टेस्ट खेल्न पाकिस्तान गएको हो ।