काठमाडाैँ – पाकिस्तान भ्रमणमा रहेको इंग्ल्यान्नड पाँचौ टी-२० अन्तर्राष्ट्रिय खेलमा घरेलु टोलीसँग ६ रनले पराजित भएको छ। लाहोरमा बुधबार राति भएको खेलमा पाकिस्तानले इंग्ल्यान्डलाई पराजित गर्दै ७ खेलको टी-२० सिरिजमा ३-२ को अग्रता बनायो। टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तान १९ ओभरमानै अलआउट हुँदै १ सय ४५ रनमा समेटिएको थियो। सामान्य विजयी लक्ष्य लिएर मैदान […]