श्रम मन्त्रालयलाई १४ अर्ब बजेट

काठमाडौं। अर्थ मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि १४ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट घोषणा गर्दै १४ अर्ब रूपैयाँ बजेट श्रम मन्त्रालयका लागि विनियोजन गरेको बताएका छन्।

सम्बन्धित सामग्री

कुन मन्त्रालयलाई कति छ बजेट ?

काठमाडौँ– सरकारले आइतबार आगामी आर्थिक वर्ष २०७९/८० बजेट संसद्‌मा प्रस्तुत गर्‍यो। बजेटमा प्रत्येक मन्त्रालयलाई ठूलो रकम विनियोजन गरिएको छ ।  आगामी आर्थिक वर्ष कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लागि ५५ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि १० अर्ब ४८ करोड रुपैयाँ व्यवस्था बजेटमा गरिएको छ । संस्कृति, […]

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ८ अर्ब ५९ करोड बजेट

सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ८ अर्ब ५९ करोड बजेट विनियोजन गरेको छ । आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ८ अर्ब ५९ करोड बजेट विनियोजन गरेको जानकारी दिएका हुन्...

श्रम मन्त्रालयलाई ९ अर्ब १३ करोड बजेट

काठमाडौं : सरकारले श्रम‚ रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ९ अर्ब १३ करोड छुट्याएको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आइतबार सो बजेट विनियोजन गरेको हो। श्रम क्षेत्र व्यवस्थित गर्न अनलाइनको व्यवस्था गर्ने भएको छ। वैदेशिक रोजगारीमा गई समस्यामा गरेकालाई अनलाइनमार्फत सहयोग गर्ने र त्यसलाई व्यवस्थित गर्ने भएको छ। नयाँ गन्तव्य देशको खोजी गरिने पनि अर्थमन्त्री शर्माले उल्लेख गरेका छन्। वैदेशिक रोजगारीबाट फर्केकालाई लक्षित ग

स्वास्थ्य मन्त्रालयलाई ६९ अर्ब ३८ करोड बजेट

स्वास्थ्य मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि ६९ अर्ब ३८ करोड बजेट विनियोजन भएको छ।

श्रम तथा रोजगार मन्त्रालयलाई ९ अर्ब १३ करोड

सरकारले श्रम तथा रोजगारसम्बन्धी कार्यक्रमका लागि मन्त्रालयलाई ९ अर्ब १३ कारोड बजेट छुट्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै सो जानकारी दिएका हुन् ।

खानेपानी मन्त्रालयलाई ४३ अर्ब बजेट

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षमा खानेपानी मन्त्रालयलाई ४३ अर्ब रूपैयाँ बजेट विनियोजन गरेका छन्। प्रधानमन्त्री कार्यालयबाट आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री पौडेलले यस्तो जानकारी दिएका हुन्।

स्वास्थ्य मन्त्रालयलाई एक खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट

काठमाण्डाै – आउँदाे आर्थिक वर्षका लागि सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि एक खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यस वर्ष मन्त्रालयलाई बजेट बढाइएकाे अर्थ मन्त्री विष्णु पौडेलले बजेट भाषणमा जानकारी दिनुभयो । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५७ करोड विनियोजन गरेको र कोरोना खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको अर्थ मन्त्री पौडेलले जानकारी दिनुभयो । यस्तै सरकारले सबै पालिकामा स्वास्थ बीमा कार्यक्रम सञ्चालन गर्न सात अर्ब ५० करोड रुपैयाँ ...

सञ्चार मन्त्रालयलाई पुँजीगत खर्च पनि नपुग्ने बजेट सिलिङ

काठमाडौं। आगामी आर्थिक वर्ष २०७८/७९ मा सूचना तथा सञ्चार मन्त्रालयले ७ अर्ब २८ करोड रूपैयाँ मात्रै बजेट पाउने भएको छ। अर्थ मन्त्रालयले सञ्चार मन्त्रालयलाई उक्त सिलिङभित्र बसेर बजेटको योजना बनाउन भनेको हो तर अर्थले दिएको बजेट सिलिङले मन्त्रालयको अनिवार्य दायित्व बहन गर्न समेत नपुग्ने देखिएको छ। सञ्चार मन्त्रालयको चालू खर्च नै ८ अर्ब २९ करोड छ।

भौतिक पूर्वाधार मन्त्रालयलाई १४८ अर्ब बजेट सिलिङ

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्षमा पूर्वाधार क्षेत्रमा नयाँ आयोजना थप्नेभन्दा वर्षौंदेखि निर्माणाधीन आयोजना अघि बढाउने भएको छ। राष्ट्रिय योजना आयोगले मन्त्रालयलाई एक खर्ब ४८ अर्ब रूपैयाँको सिलिङमा रहेर बजेट तथा योजना छनोट गर्न निर...

कोरोनाविरुद्धको खोप किन्न स्वास्थ्य मन्त्रालयलाई एक अर्ब बजेट स्वीकृत

५ फागुन, काठमाडौं । कोरोना खोप खरिद गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयले १ अर्ब बजेट स्वीकृत गरेको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार अर्थले कोरोना खोप खरिद गर्न यसअघि ५० करोड स्वास्थ्य मन्त्रालयलाई प्रदान गरिएको थियो । थप ५० करोड रुपैयाँ मंगलबार स्वीकृत गरिएको मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले सरकारद्वारा कोरोना खोप खरिद गर्न […]