काठमाडौँ– सरकारले आइतबार आगामी आर्थिक वर्ष २०७९/८० बजेट संसद्मा प्रस्तुत गर्यो। बजेटमा प्रत्येक मन्त्रालयलाई ठूलो रकम विनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लागि ५५ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि १० अर्ब ४८ करोड रुपैयाँ व्यवस्था बजेटमा गरिएको छ । संस्कृति, […]