काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका लागि भएको निर्वाचनमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा भइरहेको मतगणनामा दुवैले संस्थापन पक्षका उम्मेदवारलाई पराजित गरेका हुन्।
सोमवारको मतदानमा ४ हजार ६ सय ८२ मत खसेको थियो। गगन ३ हजार २३ मत ल्याउँदै महामन्त्रीमा…