विश्वकपमा सहभागी खेलाडी कस्ता छन् ? - Naya Patrika
फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप बिहीबारदेखि रसियामा सुरु हुँदै छ । सहभागी ३२ राष्ट्र नै च्याम्पियन हुने लक्ष्य राखेका छन् । रसियामा ७ सय ३६ खेलाडीले आ–आफ्ना भाग्य चम्काउने प्रयास गर्नेछन् । अन्तर्राष्ट्रिय...पूरा पढ्नुहोस् »
म्याग्दी– राष्ट्रिय भलिबल खेलाडी सुजन चोखाललाई अमेरिकाको क्लबले २५ हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको छ । बेनी नगरपालिका–९ घतानका चोखाल गण्डकी प्रदेशको भलिबल टिमबाट राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडी हुन् । अमेरिकाको बाल्टीमोर राज्यमा रहेको बेलमोन्ट भलिबल क्लबले चोखाललाई पुरस्कृत र सम्मानित गरेको हो । क्लबका प्रतिनिधि रोशन सुवेदीले आइतबार घतानमा चोखाललाई नगद र सम्मानपत्र […]
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका महाराजगंजका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी लगायत सिनियर प्रहरी अधिकृतहरुले १९औं एशियन गेम्समा सहभागी खेलाडी तथा अफिसियलहरूलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको छ । सन् २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म मित्रराष्ट्र चीनमा सम्पन्न भएको १९औं एशियन गेम्स अन्तर्गत कराते, कबड्डी, …
गत पुसमा राजधानीमा भएको टि–२० क्रिकेट लिगको स्पट फिक्सिङमा खेलाडीसहित १० जना संलग्न रहेको खुलेको छ । उक्त फिक्सिङमा व्यवस्थापकीय भूमिकामा रहेका, खेलाडीको सम्पर्कमा आएका र खेलमा सहभागी खेलाडी संलग्न रहेका पाइएको छ । एक खेलाडीसहित नेपाली चार र विदेशी ६ जना संलग्न रहेका प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआइवी) का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले […]
नवलपरासी। नबौं राष्ट्रिय खेलकुद अन्तरगत पूर्वी नवलपरासीमा जारी कुस्ती खेलका दुई खेलाडी घाइते भएका छन् । घाईते हुनेमा सुदुर पश्चिम प्रदेश र नेपाल प्रहरीबाट सहभागी खेलाडी रहेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बिष्णुलाल श्रेष्ठले बताउनु भयो। आइतबारको एपिएफ र सुदुर पश्चिम बीचको स्पर्धामा भिमदत्त १७ निवासी २४ वर्षीय कुस्ती खेलाडी टीका चन्दको हात भाचिएको […]
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नवौं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीको मृत्यु हुनेगरी भएको दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् । आइतबार बिहान पोखराको सराङकोटमा क्रस कन्ट्री प्याराग्लाइडिङ खेलमा सहभागी खेलाडी सहितको प्याराग्लाइडिङ दुर्घटनामा परेको थियो ।दुर्घटनामा नेपाल त्रिभुवन आर्मी क्लबको तर्फबाट खेलमा सहभागी पोखराका निसिम थापाको मृत्यु भएको थियो । उक्त घटनाप्रति दुख व्यक्त गर्दै मन्त्री अथकले मृतक खेलाडीलाई श्रद्धाञ्जली अर्पण गरेका हुन । मन्त्री अथकले भनेका छन्, 'नवौं राष्
कास्की – पाेखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीकाे ज्यान गएकाे छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङकाे क्रसकन्ट्री इभेन्टमा सहभागी खेलाडी निसिम थापाको प्रतिस्पर्धा गर्ने क्रममा दुर्घटनामा परि ज्यान गएकाे छ ।
आज आइतवार पाेखराकाे सराङकाेटमा आकाशमा उडिरहेकाे अवस्थामा प्याराग्लाइडिङ जमिनमा खस्दा थापा पाेखरा–१० अस्पताल चाेकका २६ वर्षीय थापा गम्भीर घाइते भएका थिए । उपचारका लागि सृजना चाेकमा रहेकाे मेट्राे सिटी अस्पताल पुर्याइएकाेमा उपचारका क्रममा ज्यान ग...
सात प्रदेश, तीन विभागीय टोली र एनआरएन गरी जम्मा ११ टिमले प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन्। राखेपले प्रतिस्पर्धामा सहभागी बन्ने ११ टिमले भदौ १५ गतेसम्म सहभागी खेलाडी संख्याको टुंगो लगाउनुपर्ने र २५ गतेसम्म खेलाडीको नामावलीसहित सम्पूर्ण विवरण पेस गर्न नि...
काठमाडौँ– टोकियो ओलम्पिकमा सहभागीता जनाएका खेलाडी तथा प्रशिक्षकलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्पोर्ट्स एकेडेमीले सम्मान गरेको छ। एनआरएनए स्पोर्ट्स एकेडेमीले सोमबार गैरआवासीय नेपाली दिवस २०२१ को अवसर पारेर टोकियो ओलम्पिक र पारालिम्पिकमा सहभागिता जनाएका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको हो। सम्मानित हुनेमा नेपालबाट ओलम्पिकमा सहभागिता जनाएका एथलेटिक्स, पौडी, जुडो र सुटिङका पाँच खेलाडीसहित पारालिम्पिकमा […]
चौथो एभरेस्ट प्रिमियर लिग (इपिएल)मा सहभागी खेलाडी तथा दर्शक लगातार दोस्रो दिन निराश बनेका छन् । वर्षाका कारण टियू मैदानको आउट फिल्ड नराम्रो नभएकाले मंगलबार काठमाडौं किंग्स इलेभेन र पोखरा राइनोजबीचको...
विश्वकप फुटबल अन्तर्गत उरुग्वेसँगको खेलका लागि रुसको शहर रोस्तोभ-अन-F डोन जाँदै गरेका साउदी अरेबियाका खेलाडी तथा खेल पदाधिकारी चढेको विमानमा आगो लागेको छ ।
विमानको इन्जिनमा आगलागी भएको हो । तर खेलाडी ...