स्पट फिक्सिङमा खेलाडीसहित १० जनाको संलग्नता

गत पुसमा राजधानीमा भएको टि–२० क्रिकेट लिगको स्पट फिक्सिङमा खेलाडीसहित १० जना संलग्न रहेको खुलेको छ । उक्त फिक्सिङमा व्यवस्थापकीय भूमिकामा रहेका, खेलाडीको सम्पर्कमा आएका र खेलमा सहभागी खेलाडी संलग्न रहेका पाइएको छ । एक खेलाडीसहित नेपाली चार र विदेशी ६ जना संलग्न रहेका प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआइवी) का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले […]

सम्बन्धित सामग्री

स्पट फिक्सिङ : सबैले फेरे बयान, रकम बरामद नहुँदा धरौटीमा छुटे

नेपाली क्रिकेटमा पहिलो पटक देखिएको स्पट फिक्सिङमा ११ जना संलग्न देखिएपनि ५ जनाविरुद्ध मात्रै मुद्दा दर्ता भयो । तीमध्ये तीन जना रकम बरामद नभएको भन्दै छुटेका छन्, विदेशी प्रतिवादीमाथिको अनुसन्धान पनि अलपत्र छ ।

'स्पट फिक्सिङ' काे आराेपमा पक्राउ परेकालाई धराैटीमा छाड्न आदेश

काठमाण्डाै – काठमाण्डाै जिल्ला अदालतले 'स्पट फिक्सिङ' काे आराेपमा पक्राउ परेका तीन जनालाई धराैटीमा छाड्न आदेश दिएकाे छ ।  आज बुधवार न्यायाधीश राजकुमार श्रेष्ठकाे एकल इजलासले राष्ट्रिय टाेलीका सदस्य माेहमद आदिल अन्सारी, राष्ट्रिय टोलीका पूर्वखेलाडी महबुब आलम र नितेश गुप्तालाई तीन लाख रुपैयाँ धराैटीमा छाड्न आदेश दिएकाे हाे ।  गएको पुस ९ देखि २७ सम्म काठमाण्डाैमा भएको नेपाल टी–२० लिगमा परिणामलाई प्रभावित पार्ने गरी मिलोमतो र अनलाइन सट्टेबाजी भएको सार्वजनिक भएपछि सीआईबीले अनु...

आदिलले म्याच ८ र १२ मा ‘स्पट फिक्सिङ’ गरेको पुष्टि

‘स्पट फिक्सिङ’ गरेको अभियोगमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका खेलाडी मोहम्मद आदिल आलमले १२ र १४ पुसमा

नेपालमा टी–२० लिग: म्याच फिक्सिङको आरोपमा दुई खेलाडी पक्राउ

नेपालमा भएको टी–२० लिगमा ‘स्पट फिक्सिङ’ र ‘म्याच फिक्सिङ’ गरेको आरोपमा क्रिकेटर महबुब आलम र मोहम्मद आदिल अन्सारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज पक्राउ गरेको छ।...

नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको प्रमाण भेटियो : सीआईबी

काठमाण्डौ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले नेपाल टी–२० क्रिकेटमा स्पट फिक्सिङ भएको प्रमाण र आधार भेटिएको पुष्टि गरेको छ । सीआईबीले गएको पुस ९ देखि २७ गतेसम्म काठमाण्डौमा भएको खेलमा स्पट फिक्सिङका प्रमाण देखिएको जनाएको हो । खेल मिलेमतोको आशंका भएपछि सीआईबीले प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनाएको थियो । समितिले पैसाकै लेनदेन भएको निष्कर्ष निकाल्दै अनुसन्धानलाई अन्तिम रुप दिने तयारी गरेको छानबिन समितिका एक सदस्यले बताएका छन् ।  मिलेमत...

नेपाल टी-२० लिगमा स्पट फिक्सिङ : राष्ट्रिय टोलीका सदस्य पनि शंकाको घेरामा

२७ पुस, काठमाडौं । नेपाल टी–२० लिगमा भएको ‘स्पट फिक्सिङ’ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य पनि संलग्न हुनसक्ने देखिएको छ । मुलुकको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय खेल खेलेको पछिल्लो टोलीका दुई सदस्यलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उच्च निगरानीमा राखेको हो । ब्यूरो स्रोतका अनुसार उनीहरुसहित केही खेलाडीहरुको प्रहरीले बयान लिइसकेको छ । यसमा […]

क्रिकेटमा ‘स्पट फिक्सिङ’ : नेपाली चार र विदेशी तीन खेलाडीमाथि सिआइबीको निगरानी

काठमाडौंमा जारी टी–२० क्रिकेट सुपर लिगमा ‘स्पट फिक्सिङ’को आशंका भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नेपालीसहित सात खेलाडीलाई उच्च निगरानीमा राखेको छ । प्रहरीका अनुसार विराटनगर सुपर लिगका क्याप्टेन आन्द्रे...

म्याच फिक्सिङ भएको भन्ने हल्ला भ्रामक: क्यान

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिग क्रिकेटमा म्याच फिक्सिङ वा स्पट फिक्सिङ भएको भन्ने हल्ला भ्रामक भएको बताएको छ।...