कोभिड अस्पतालमा डाक्टर अभाव : चार वर्षदेखि लोकसेवा खुलेन, करारमा कोही आउँदैनन्

१४ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले कोरोना संक्रमितहरुको उपचारका लागि जनशक्ति अभाव भएको बताएका छन् । उनका अनुसार लोकसेवा आयोगबाट ४ वर्षदेखि मेडिकल अफिसरको विज्ञापन खुलेको छैनन् । करारमा जागिर खान डाक्टरहरु आउँदैनन् । संसदको शिक्षा तथा स्वाथ्य समितिको मंगलबार बसेको बैठकमा डा. पोखरेलले भने, ‘३ महिना वा […]

सम्बन्धित सामग्री

करारलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्दै त्रिवि

त्रिभुवन विश्वविद्यालयले १० वर्षदेखि करारमा कार्यरत कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको छ । १० वर्षदेखि करारमा रहेका अध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट उपप्राध्यापक पदमा स्थायी गर्ने २०७९ पुसमा निर्णय लिएको त्रिविले करार कर्मचारीका लागि पनि त्यही बाटो रोजेको हो ।

करार कर्मचारी विवादले गाउँपालिकाकाे आर्थिक कारोबार ठप्प

पर्वत : करारमा राखिएका कर्मचारीहरूको विषयमा विवाद उत्पन्न भएपछि जिल्लाको जलजला गाउँपालिकाका आर्थिक कार्यहरू स्थगित अवस्थामा रहेका छन्।विगत पाँच वर्षदेखि वा त्यसयता भर्ना गरिएका करारका कर्मचारी सबैलाई निकाल्नुपर्ने भन्दै नेकपा एमालेसँग सम्बद्ध कार्यपालिका सदस्यहरूले असार १० मा सम्पन्न भएको बाह्रौँ अधिवेशनयता समस्या निकालिरहेको गाउँपालिकाले विज्ञप्ति निकालेर बताएको छ।कानुनले परिकल्पना नगरेको प्रतिपक्षको भूमिकामा उत्रिँदै लामो समयसम्म बैठकको छलफलमा सहभागी भएता पनि उपस्थितिमा समेत दस्

जनशक्ति नहुँदा बिरामीलाई सास्ती

गण्डकी प्रदेश सरकारले एकैपटक २१ जना स्वास्थ्यकर्मीको दरबन्दी कटौती गरेपछि पर्वत अस्पतालमा जनशक्तिको अभाव भएको छ । कोभिड–१९ सङ्क्रमणलाई नियन्त्रणमा लिन तथा प्रभावितको उपचार गर्नको लागि २१ जना स्वास्थ्यकर्मी र चारजना कार्यालय सहयोगीलाई करारमा राखिएको थियो ।उनीहरू एक वर्षदेखि अस्पतालको इमर्जेन्सी, कोभिड–१९ को आइसोलेशन वार्ड, ओपिडी, ल्याबलगायत विभिन्न भागमा कार्यरत रहँदै आएका थिए । प्रदेश सरकारले उनीहरूको करार सम्झौता थप नगर्ने भनेर परिपत्र गरेपछि उनीहरू अस्पतालमा नआएको र कर्मचारीको

करारका कर्मचारी निष्काशन गर्ने निर्णयले स्थानीय सरकारको दैनिकी ठप्प

पाँच वर्षदेखि करारमा कार्यरत कर्मचारीलाई निष्काशन गरेपछि स्थानीय सरकारको सेवा प्रवाह प्रभावित भएको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र सुनकोसी गाउँपालिकाको दैनिक सेवाप्रवाह प्रभावित भएको हो। बाह्रबिसेले नगरसभाबाटको निर्णयबाट ५०...

नारायणहिटीस्थित श्रीसदनका दुई कोठाको दस्तावेज सूचीकृत गरिँदै

राष्ट्रिय अभिलेखालयले नारायणहिटी दरबार सङ्ग्रहालयको श्रीसदनका दुई कोठामा रहेका पूर्वराजा वीरेन्द्र शाहको दस्तावेज सूचीकरण सुरु गरेको छ । अभिलेखालयबाट सेवा निवृत्त दुई कर्मचारी र तीन जना बाहिरबाट करारमा नियुक्त गरी दस्तावेज सूचीकरण थालिएको  हो । दस्तावेज सूचीकरणमा सङ्ग्रहालयका एक कर्मचारीको पनि सहभागिता छ । गत आर्थिक वर्षदेखि सूचीकरण सुरु गरिएको हो । अहिलेसम्म जन्मोत्सव, गद्दी आरोहण, पदक तथा विभूषणका एक हजार २७५ दस्तावेज भेटिएको अभिलेख अधिकृत रञ्जु हाडाले जानकारी दिइन् । श्रीसदन लामो सम

करारका जनशक्ति स्थायी गर्ने त्रिविको निर्णय खारेज गर्न विद्यार्थी संगठनको माग

१० वर्षदेखि करारमा रहेका जनशक्तिलाई स्थायी गर्ने त्रिवि सभाको निर्णयप्रति ६ विद्यार्थी संगठनले आपत्ति जनाएका छन्। उनीहरूले आज विज्ञप्ति जारी गर्दै युवाहरूले पनि प्रतिस्पर्धा गर्ने पाउने गरी विज्ञापन खुलाउन माग गरेका हुन्।विज्ञप्ति निकाल्नेमा माओवादी निकट अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह,एकीकृत समाजवादी निकट अनेरास्ववियू महासचिव आरती लामा,जसपा निकट समाजवादी विद्यार्थी युनियन अध्यक्ष रूपनारायण श्रेष्ठ, क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेल अध्यक्ष,नेकपा निकट अखि

षडानन्द नगरपालिकाका कर्मचारी एक वर्षदेखि तलबबिहीन

भोजपुर – भोजपुरको षडानन्द नगरपालिकाका कर्मचारीहरुले गएको एक वर्षदेखि तलब नपाएको खुलास भएकोे छ । नगरपालिकाको विभिन्न वडामा करारमा कार्यरत पाँच जना कर्मचारीले २०७४ साउन महिनाबाट मासिक तलब नपाएको खुलेको हो । एक वर्षदेखि तलब नपाएपछि पीडितहरुले तलब माग गर्दैै जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, विभिन्न राज...