काठमाडौं, २४ माघ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता केशव झाले वर्तमान सत्ता गठबन्धनभित्रै नेकपा एमालेलाई राष्ट्रपति नदिने परिस्थिति बनेको दाबी गरेका छन् । ‘कांग्रेसले एमालेको राष्ट्रपति र एमालेले कांग्रेसको राष्ट्रपति मान्ने देखिँदैन । सत्ता गठबन्धनमै पनि दरार छ । यस्तो अवस्थामा सभामुख र प्रधानमन्त्री खस आर्य भएपछि अब राष्ट्रपति मधेसी हुनुपर्छ । यसले […]