मेड इन नेपाल नारा सहित चैत अन्तिम साता ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ हुने

ललितपुर – मेड इन नेपाल नारा सहित आगामी चैत अन्तिम साता ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ आयोजना हुने भएको छ। ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा चैत २२ गतेदेखि २६ गतेसम्म आयोजना हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहने आयोजक पक्षले जनाएको छ। ललितपुर चेम्बर अफ कमर्शको आयोजनामा सञ्चालन हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा […]

सम्बन्धित सामग्री

जावलाखेलमा सुरु भयो ललितपुर एक्स्पो [फोटोफिचर]

काठमाडौँ- ललितपुरको जावलाखेलमा ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ सुरु भएको छ । आज बिहीबारबाट सुरु भएको एक्स्पोको उद्घाटन उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गरे ।​ मेड इन नेपाल नारासहित सुरु भएको एक्स्पो २६ गतेसम्म आयोजना हुने ललितपुर चेम्बर अफ कमर्सले जनाएको छ । एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, ...

चैत २२ देखि ललितपुरमा ‘ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४’ हुँदै

काठमाडौँ– मेड इन नेपाल नारा सहित आगामी चैत २२ गतेदेखि ललितपुरमा ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ हुने भएको छ। ललितपुर चेम्बर अफ कमर्शको आयोजनामा सञ्चालन हुने एक्स्पोको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ। एक्स्पो ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा चैत २२ गतेदेखि २६ गतेसम्म हुने छ। एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइलैण्ड, टर्की, मलेसिया, […]