गलकोट, १६ साउन । बागलुङ सदरमुकामबाट पाँच किलोमिटरमाथि मध्यपहाडी लोकमार्गको सडक पार गरेपछि सवारीसाधन हिलोमा फस्न सुरु हुन्छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत बागलुङ बजारदेखि खहरेसम्म सडक कालोपत्र भए पनि त्यसपछिको हालात २४ वर्षदेखि उस्तै छ । बागलुङ बजारको उपल्लाचौरदेखि घोडाबाँधेसम्मको सडक दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरिएकामा तल्लो खण्डको […]