उपत्यकामा पासबिना चलेका ८३५ सवारीसाधन ‘होल्ड’

काठमाडौं : काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्थानीय तह निर्वाचनको दिन सावारी पास नभएका ८ सय ३५ सवारीसाधन होल्ड गरेको छ। प्रहरी कार्यालयका अनुसार काठमाडौंभित्र ११ बजेसम्ममा मोटरसाइकल ७ सय ७९,ट्याक्सी १७ र अन्य ३९ गरि ८ सय ३५ सवारीसाधन होल्ड गरिएको छ।यी सवारीसाधन बेलुका ६ बजेसम्म होल्ड गरिने र त्यसपछि सवारी धनीलाई बुझाइने छ। मतदान सकिएपछि मात्रै रोक लगाएको सवारीसाधन चल्न दिने प्रहरीले जनाएको छ।

सम्बन्धित सामग्री

भन्सारमा रोकिए चार हजार बढी सवारीसाधन

मुलुकका विभिन्न ठूला भन्सार नाकाहरुमा महिनौंदेखि ४ हजारभन्दा बढी सवारीसाधन रोकिएका छन् । भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले विभिन्न कम्पनीका सवारीसाधन ल्याउने व्यवसायीहरुले भन्सारसम्म गाडी ल्याएर पनि जाँचपास नगरेको जानकारी दिए । उनका अनुसार जाँचपास नभएर भन्सार नाकाहरुमा रोकिएका सवारीसाधनको संख्या ४ हजार ३० छ । रोकिएका सवारीसाधन जाँचपास गराएको भए सरकारलाई झण्डै ७ अर्ब […]

हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ। सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले सम्पदा क्षेत्रभित्र सवारीसाधन निषेध गरेको हो। महानगरपालिकाले न्यूरोडको शालिक गेटदेखि वसन्तपुर क्षेत्र सबैमा सवारीसाधन निषेध गरेको महानगरीय प्रहरी बल, काठमाडौँका हनुमान ढोका इन्चार्ज ध्रुव भुजेलले बताए। उनले सोमबारबाट नै सम्पदा क्षेत्रमा सवारीसाधन निषेध गरिएको र बुधबार मेयर बालेन्द्र साह र सम्पदा […]

लामो दूरीको सवारीसाधन नयाँ बसपार्कबाट मात्रै

काठमाडौं, जेठ २० । काठमाडौं महानगरपालिकाले उपत्यकाबाहिर चल्ने यात्रुवाहक सवारीसाधन गोङ्गबु बसपार्कबाट मात्रै सञ्चालन गर्नुपर्ने जनाएको छ। महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले महानगरको निर्णयविपरीत सवारीसाधन सञ्चालन गरिए असार १ गतेदेखि कारबाही गरिने जानकारी दिए। उनले यात्रुवाहक सवारीसाधन नयाँ बसपार्क गोङ्गबुबाट मात्र छुट्नुपर्ने व्यवस्था कार्यान्वयन गर्ने विषयमा सरोकारवालासँगको बैठकबाट सहमति र निर्णय भएको उल्लेख गरे। यसैबीच काठमाडौँ […]

एकै दिन ४३ सवारीसाधन कारबाहीमा

दशैंको बेलामा यात्रुलाई सुरक्षित यात्रा गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यलयले सवारीसाधन जाँचलाई कडाइ गरेको छ। आज एक सय १० सवारीसाधनमा जाँच गर्दा नियमविपरीत भेटिएका ४३ सवारीसाधन कारबाहीमा परेका हुन्।...

एकैदिन ४३ सवारीसाधन कारबाहीमा

दसैँको बेलामा यात्रुलाई सुरक्षित यात्रा गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यलयले सवारीसाधन जाँचलाई कडाइ गरेको छ। आज एक सय १० सवारीसाधनमा जाँच गर्दा नियमविपरीत भेटिएका ४३ सवारीसाधन कारबाहीमा परेका हुन्। दसैँका बेलामा सवारी...

‘मन्त्रालयले अब विद्युतीय सवारीसाधन मात्र खरिद गर्नुपर्छ’

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारीसाधन मात्र खरिद गर्नुपर्ने बताएका छन्। बुधबार काठमाडौँमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३७ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री भुषालले यस्तो बताइन्। उनले विद्युत...

सरकारी कार्यालयका सवारीसाधन अलपत्र

पर्वत । पर्वतका विभिन्न सरकारी कार्यालयका सवारीसाधन लामो समयदेखि अलपत्र बनेका छन् । कतिपय कार्यालयका थोत्रा भएर त कतिपय कार्यालयका मर्मत अभाव र चालकको दरबन्दी नहुँदा थन्किएका हुन् । जिल्ला समन्वय समिति, जिल्ला शिक्षा विकास समन्वय इकाई, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला प्राविधिक कार्यालयलगायतका सवारीसाधन अलपत्र अवस्थामा राखिएको छ । जिल्ला समन्वय समितिका दुई […]

जोरबिजोर उल्लंघन गर्दै सडकमा सवारीसाधन

काठमाडौं : सरकारले गत १५ गतेबाट काठमाडौंं उपत्यकाभित्र जोरबिजोर प्रणालीबाट २५ सिट माथिका सार्वजनिक सवारीसाधन चल्न दिएको छ। यस अघि भने निजी सवारीसाधन जोरबिजोर प्रणालीबाट चल्दै आएका थिए।तर अहिले सडकमा जोरको दिन बिजोर र बिजोरको दिनमा पनि जोर नम्बरका सवारीसाधन चल्न थालेका छन्। सवारीसाधन चाप बढेपछि ट्राफिक जाम हुने गरेको छ। पछिल्लो समय चेकिङमा कडाई गरिएको छैन। जसकारण सबै नम्बरका सवारीसाधन सडकमा गुडिरहेका छन्। ट्राफिक प्रहरीले चेकजाँच गरेकाे देखिँदैन।ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्

कहाँ खर्च गर्ने सवारीसाधन कर ?

सवारीसाधन करबापतको आम्दानी तोकिएबमोजिम खर्च गर्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग (एनएनआरएफसी) ले स्थानीय तहलाई सुझाव दिएको छ ।स्थानीय तहले प्रदेश विभाज्य कोषबाट प्राप्त गर्ने सवारीसाधन कर बाँडफाँडबाट आउने रकम सडक निर्माण तथा मर्मत र वन तथा वातावरण संरक्षण र सम्वद्र्धनमा खर्च गर्न सुझाव दिएको हो । आयोगले सवारी साधन कर मुख्य गरी सडक […]