दशैंको बेलामा यात्रुलाई सुरक्षित यात्रा गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यलयले सवारीसाधन जाँचलाई कडाइ गरेको छ। आज एक सय १० सवारीसाधनमा जाँच गर्दा नियमविपरीत भेटिएका ४३ सवारीसाधन कारबाहीमा परेका हुन्।...
काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच लाख ६१ हजार तीन सय ७५ सवारीसाधन कारबाहीमा परेका छन् ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा उक्त सवारीसाधनलाई कारबाही गरेको हो । कार्यालयका अनुसार सबैभन्दा बढी सवारी अड्याउन निषेध गरेको ठाउँमा सवारी राखेको कसुरमा ८८ हजार चार सय ७२ […]
काठमाडौं उपत्यकामा सोमबार एकैदिन ३१०१ वटा सवारीसाधन कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।जसमध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने १२१ व्यक्ति तथा सवारीमाथि कारबाही भएको छ । कार्यालयका अनुसार लेन मिच्ने ७५, हर्न नियम पालना नगर्ने ६२, नम्बर प्लेट नराखेका ५२ वटा, लिडारगन १६०, रेड लाइट उल्लंघन गर्ने ३० वटा र अन्य नियम उल्लंघन गर्ने २६०१ वटा सवारी साधन कारबाहीमा परेका हुन् ।-न्युज कारखाना
काठमाडौं– काठमाडौं उपत्यकामा सोमबार एकैदिन ३१०१ वटा सवारीसाधन कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ । जसमध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने १२१ व्यक्ति तथा सवारीमाथि कारबाही भएको छ । कार्यालयका अनुसार लेन मिच्ने ७५, हर्न नियम पालना नगर्ने ६२, नम्बर प्लेट […]
बर्दिबास, असोज १६। बर्दिबासस्थित जिल्ला ट्राफिकले चाडबाडलक्षित सुरक्षा अभियान सञ्चालन गरेको छ । ट्राफिकको यस अभियानमा यातायात व्यवसायीले समेत लिखित सहमति जनाएका छन् । अभियानअन्तर्गत चाडबाडका बेला सवारी नियम उल्लङ्घन गर्ने त्यस्ता तीन सयभन्दा बढी सवारी कारबाहीको दायरामा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासले अभियानअन्तर्गत तीन दिनको अवधिमा ३१७ सवारीसाधन कारबाहीमा परेको जनाएको छ । बर्दिबासस्थित जिल्ला […]
काठमाडौँ,१३ असोज । दसैँको बेलामा यात्रुलाई सुरक्षित यात्रा गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यलयले सवारीसाधन जाँचलाई कडाइ गरेको छ । आज एक सय १० सवारीसाधनमा जाँच गर्दा नियमविपरीत भेटिएका ४३ सवारीसाधन कारबाहीमा परेका हुन् । दसैँका बेलामा सवारी दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत सवारी चालकहरूलाई यात्रुलाई अनावश्यक हैरानी नदिन, तोकिएको भाडादरभन्दा बढी भाडा नलिन, चालक, सहचालक र यात्रुलाईसमेत […]
दैलेख : दशैँको बेलामा यात्रुलाई सुरक्षित यात्रा गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यालयले सवारीसाधन जाँचलाई कडाइ गरेको छ। आज एक सय १० सवारीसाधनमा जाँच गर्दा नियमविपरीत भेटिएका ४३ सवारीसाधन कारबाहीमा परेका हुन्।
दशैँका बेलामा सवारी दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत सवारी चालकहरूलाई यात्रुलाई अनावश्यक हैरानी नदिन, तोकिएको भाडादरभन्दा बढी भाडा नलिन, चालक, सहचालक…
दसैँको बेलामा यात्रुलाई सुरक्षित यात्रा गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यलयले सवारीसाधन जाँचलाई कडाइ गरेको छ।
आज एक सय १० सवारीसाधनमा जाँच गर्दा नियमविपरीत भेटिएका ४३ सवारीसाधन कारबाहीमा परेका हुन्।
दसैँका बेलामा सवारी...
रुकुम । रुकुम पश्चिममा चालू आर्थिक वर्षको पहिलो ६ महीनामा १ हजार ११० ओटा सवारीसाधन कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने उक्त संख्याका सवारीसाधनको कारबाहीबाट ११ लाखभन्दा बढी राजस्व संकलन भएको छ । जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिमले साउनदेखि पुस मसान्तसम्ममा सवारीसाधनको कारबाहीबाट रू. ११ लाख ९ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।
कार्यालयका अनुसार कात्तिकमा सबैभन्दा बढी राजस्व संकलन भएको छ । सो महीनामा २७९ सवारीसाधनको कारबाहीबाट २ लाख ७९ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय, रुकुम पश्चिमका प्रमुख गंगाराम विकले जानकारी दिए । त्यस्तै मङ्सिरमा २३१ सवारीसाधनलाई कारबाही गर्दा २ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
कार्यालयको तथ्यांक अनुसार पुसमा २ लाख १८ हजार ५ सय राजस्व संकलन भएको छ । सो महीना २२० सवारीसाधन कारबाहीमा परेका थिए । यस्तै असोजमा १४३, भदौमा १२० र साउनमा ११७ ओटा सवारीसाधन कारबाहीमा परेका थिए, जसबाट असोजमा १ लाख ४४ हजार, भदौमा १ लाख २० हजार र साउनमा १ लाख १५ हजार ५ सय रुपैयाँ राजस्व असुली भएको छ ।
साउनदेखि पुस मसान्तसम्म ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ११० ओटा सवारीसाधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुकुम पश्चिमका इन्चार्ज गंगाराम विकले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेका छन् । यस अवधिमा ६११ ओटा मोटरसाइकल, १३१ ओटा बस, ९१ ओटा ट्रक, १२३ ओटा ट्र्याक्टर, १३९ ओटा जीप/कार र १३ ओटा अटो रिक्साले ट्राफिक नियम उल्लंघन गरेको पाइएको थियो । जिल्लामा ६ महीना अवधिमा १३ ओटा सवारी दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।
काठमाडौं : होली पर्वमा गरिएको कडाई चेकिङमा १२ सय ५१ सवारीसाधन कारबाहीमा परेका छन्।महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्याककृष्ण अधिकारीले बिहानदेखि पाँच बजेसम्म चारपांग्रे ७२ वटा र बाँकी सबै दुईपांग्रे सवारीसाधन कारबाहीमा परेकाे बताएका छन्। उनले अहिलेसम्म कुनै पनि सवारीसाधन दुर्घटना भने नभएको जानकारी दिए। ‘अहिले पनि कडाइसाथ चेकिङ गरिरहेका छौँ,’ उनले भने, ‘होली पर्वमा लापारबाही गरी सवारीसाधन नचाइयोस् भन्ने हाम्रो चाहना हो। बाँकी अपडेट वेबसाइटमा राख्छाैँ।&r