टर्की र सिरियामा गएको विनाशकारी भूकम्पका कारण हालसम्म २४ हजारभन्दा बढीको मृत्यु
एजेन्सी । टर्की र सिरियामा गएको विनाशकारी भूकम्पका कारण हालसम्म २४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने एक लाखभन्दा बढी घाइते भएका छन् जसको अस्पतालमा उपचार भइरहेको छ ।
टर्की र सिरियामा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ५० हजार नाघेको छ। धेरै जना घरबारबिहीन समेत बनेका छन्। यसले धेरैको मानसिक स्वास्थ्यमा समेत समस्या परेको छ। धेरैको जीवन बरबाद भएको छ। आफन्त गुमाएका छन्। थुप्रैले असह्य पीडा बोकेका छन्। मर्नेहरू मात्र होइन। बाच्नेका पनि कथा छन्। आफन्त गुमाएको कथा। घरबारबिहीन भएको कथा यी सबै कथा […]
टर्की र सिरियामा भूकम्प गएको एक सातापछि भग्नावशेषभित्र पुरिएको अवस्थामा टर्कीमा थप दुई व्यक्तिलाई सकुशल उद्धार गर्न सफल भएका छन्। भूकम्पमा परी टर्की र सिरियामा गरी ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। उद्धार कार्य जारी रहेको छ भने भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या अझै हजारौँ रहेको हुनसक्ने अनुमान गरिएको छ। गत सोमबारको विनाशकारी भूकम्पपछि […]
अंकारा, २९ माघ। गत सोमबार गएको भूकम्पका कारण टर्की र सिरियामा मर्नेको संख्या २८ हजार १९२ पुगेको छ। स्थानीय मिडियाका अनुसार टर्कीमा २४ हजार ६१७ र सिरियामा ३ हजार ५७५ जनाको मृत्यु भएको छ। सिरियाको सरकार नियन्त्रीत क्षेत्रमा १ हजार ४०८ र विद्रोही नियन्त्रित क्षेत्रमा २ हजार १६७ जनाको मृत्यु भएको छ। खोज तथा उद्धार कार्य जारी रहेको छ।
एजेन्सी । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी हालसम्म २४ हजार एक सय ६५ जनाको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन्। उद्धारकर्मीहरूका अनुसार टर्कीमा २० हजार छ सय ८५ जना तथा सिरियामा तीन हजार पाँच सय जनाले ज्यान गुमाएका छन्। मानवीय सहायता परिचालनमा समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीले करिब […]
काठमाडौं । दक्षिणी टर्की र उत्तरी सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पपछि १ हजार ९ सयभन्दा बढीको मृत्यु भइसकेको छ । उद्धार कार्य जारी रहेका कारण मृत्यु हुनेको संख्या वृद्धि भइरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले बताएका छन् । सोमबार बिहान स्थानीय समयअनुसार ४ बजेर १७ मिनेट जाँदा ७.८ म्याग्निच्युडको भूकम्प गजियान्टेपनजिकै गएको थियो । जतिबेला मानिस सुतिरहेका […]
The post दक्षिणी टर्की र उत्तरी सीरियामा शक्तिशाली भूकम्प appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
टर्कीमा सोमबार बिहान दुईवटा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । यसपछि टर्की सरकारले संकटकालको घोषणा गरेको छ । भूकम्प प्रभावित क्षेत्रका भवनहरूमा ठूलो क्षति पुगेको बीबीले जनाएको छ । टर्कीमा उद्धार कार्य द्रुत गतिमा भइरहेको छ तर अधिकारीहरूले अझै धेरै मानिस भग्नावशेषमुनि पुरिएको हुन सक्ने आशंका गरेका छन् । अमेरिकी भूगर्भ सर्वेक्षण ‘युएसजीएस’का अनुसार […]
एजेन्सी, २९ कात्तिक । टर्की (पुरानो नाम टर्की) को इस्तानबुलमा नोभेम्बर १३ मा भएको बम विस्फोटमा ६ जनाको मृत्यु भएको थियो । ८१ जना घाइते भएको बताइएको छ । एक जनालाई पक्राउ गरिएको छ, तर प्रहरीले थप विवरण दिन अस्वीकार गरेको छ। अल जजिराले आफ्नो रिपोर्टमा स्रोतलाई उद्धृत गर्दै आक्रमणमा ३ जना संलग्न रहेको दाबी […]
२७ माघ, बार्सिलोना । अवैध रुपमा टर्कीदेखि ग्रिस प्रवेश गर्न खोजेका १९ आप्रवासीहरूको गत साता चिसोको कारण मृत्यु भएको छ। टर्की र ग्रिसको सीमा नजिकै चिसोले कठ्यांग्रिएर मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। मृत्यु हुनेमा नेपालीहरू पनि रहेको हुन सक्ने आंशका गरिएको छ। हालसम्म १९ जनाको शव भेटिएको टर्कीका अधिकारीहरूले जनाएका छन् । ग्रीसको सीमा बलले […]