टर्की र सिरिया भूकम्पका पीडा

टर्की र सिरियामा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ५० हजार नाघेको छ। धेरै जना घरबारबिहीन समेत बनेका छन्। यसले धेरैको मानसिक स्वास्थ्यमा समेत समस्या परेको छ। धेरैको जीवन बरबाद भएको छ। आफन्त गुमाएका छन्। थुप्रैले असह्य पीडा बोकेका छन्। मर्नेहरू मात्र होइन। बाच्नेका पनि कथा छन्। आफन्त गुमाएको कथा। घरबारबिहीन भएको कथा यी सबै कथा […]

सम्बन्धित सामग्री

टर्की र सिरिया भूकम्प: एक हप्तापछि दुई जनाको जिउँदै उद्धार

टर्की र सिरियामा भूकम्प गएको एक सातापछि भग्नावशेषभित्र पुरिएको अवस्थामा टर्कीमा थप दुई व्यक्तिलाई सकुशल उद्धार गर्न सफल भएका छन्।

टर्की र सिरिया भूकम्प : मृत्यु हुनेको सङ्ख्या १९ हजार बढी

सिरिया - टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी उन्नाइस हजार तीन सयभन्दा बढीको मृत्यु भएको छ । भूकम्पमा परी भग्नावशेषमा पुरिएका मानिसहरूलाई जीवित भेट्ने आशा क्षीण हुँदै गएको टर्की र सिरियाका अधिकारीहरूले जनाएका छन् ।  टर्कीका अधिकारीका अनुसार टर्कीमा मात्र मुत्यु हुनेको सङ्ख्या झण्डै १५ हजारभन्दा बढी पुगेक...

टर्की र सिरिया भूकम्प : भग्नावशेषभित्र पुरिएको १६३ घण्टापछि दुई जनाको उद्धार

टर्की र सिरियामा भूकम्प गएको एक सातापछि भग्नावशेषभित्र पुरिएको अवस्थामा टर्कीमा थप दुई व्यक्तिलाई सकुशल उद्धार गर्न सफल भएका छन् ।