काठमाडौं । देशका केही भागमा आज पनि हिमपात र वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका उच्च पहाडी र हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
काठमाडौं उपत्यकामा आज बिहान ६ बजेको तापक्रम ६ डिग्री सेल्सियस रहेको छ । मौसमविद् मञ्जु बासीका अनुसार काठमाडौंमा आज दिउँसो पारिलो घाम...