काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको योजनाअनुसार प्रतिनिधिसभाले आप्mना सबै सुझावलाई पुरै बेवास्ता गरेर नागरिकता विधेयक पुनः पारित गरेपछि नागरिक अगुवा, कानुनविद् तथा सुरक्षा निकायका पूर्व उच्चपदस्थहरूसँग छलफल गरी आवश्यक रायसुझाव लिने कामलाई तीव्रता दिएकी छन् । – राजीनामा नगरी संविधानको रक्षा गर्न जोड – ‘राजीनामा सुनियोजित हल्ला मात्रै’ सरकारले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित […]
The post नागरिकता विधेयक स्वीकृत नगर्न राष्ट्रपतिलाई चौतर्फी दबाब appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.