काठमाडौं । नागरिक अगुवाहरूले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराई संस्थागत अनियमितता गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् । सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा र नागरिक अगुवा डा. गोविन्द केसीले अर्थमन्त्री जर्नादन शर्माको राजीनामा माग गरेका हुन् नागरिक अगुवाहरूले अर्थमन्त्रीले बजेट निर्माणमा अनधिकृत व्यक्तिको […]
The post अर्थमन्त्रीमाथि नागरिक अगुवाको आक्रोशः राजीनामा देऊ appeared first on राजधानी राष्ट्रिय दैनिक.