काठमाडाैँ- नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीहरुलाई बोनस शेयर तथा नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीले आफ्नो ३७ औं वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७८÷०७९ को मुनाफावाट कम्पनीले शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर तथा ६.५ प्रतिशत नगद लाभांश र बोनस शेयरमा कर प्रयोजनको लागि थप नगद लाभांश दिने निर्णय पारित गरेको हो। कम्पनीले वार्षिकोत्सवको अवसरमा […]
२५ मंसिर, काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई नगद र सेयर बोनस दिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले करसहित ५ प्रतिशत नगद र १० प्रतिशत सेयर बोनस दिने निर्णय गरेको हो । कुल ९३ लाख ५० हजार रुपैयाँ बराबरको लाभांश दिने निर्णय भएको कम्पनीले जनाएको छ । आइतबार बजार बन्द हुँदा यस […]
१४ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले बोनस सेयर जारी गर्दा सूचीकृत कम्पनीले नगद लाभांशबाट मिलान गर्ने व्यवस्था गर्ने घोषणा गरेको छ । हाल कतिपय सूचीकृत कम्पनीले लाभांशको रुपमा बोनस सेयर जारी गर्ने तथा कर प्रयोजनका लागि नगद लाभाँश व्यवस्था नगर्दा सेयरधनीले नै बोनस सेयरको कर तिर्नुपर्ने अवस्था थियो । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक […]
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नगद लाभांशका साथै बोनस सेयर वितरण गर्ने भएको छ । सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न बैंकको एक्काइसौँ वार्षिक साधारण सभाले सो निर्णय गरेको हो ।
साधारण
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेह्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीका संचालक समिति अध्यक्ष केशवप्रसाद भट्टराईको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको सो कम्पनीले जानकारी दिएको छ ।विराटनगरस्थित होटल हैरिसन प्यालेसमा सम्पन्न साधारणसभाले कम्पनीको चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस सेयर तथा ०.६६८४ प्रतिशत नगद लाभांश गरी १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरण गरेपछि कम्पनीको चुक्तापूँजी वृद्धि भइ दुई अर्ब ५५ करोड दुई लाख ८२ हजार १०० रुपैयाँ का
पछिल्लो समय बैंकहरूले धमाधम सेयर बोनस वितरण गरिरहेका छन् । लाभांशको ३० प्रतिशतमात्र नगद लाभांश वितरण गर्न पाइने प्रावधानअनुसार बैंकहरूले अधिकतम बोनस सेयर वितरण गरिरहेका हुन् । यसरी बोनस सेयर वितरण गर्दा बैंकहरूको चुक्ता पुँजी बढे पनि बजारमा नगद प्रवाह हुन सकेको छैन । लाभांशको रूपमा आएको रकम लगानीकर्ताहरूसँग नपुग्दा एक त मानिसहरूको हातमा क्रयशक्ति […]
बैंकको २१ औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई आ.व.२०७७/०७८ को लागि ६ प्रतिशत बोनस शेयर तथा बोनश शेयर वापत लाग्ने कर प्रयोजनाको लागि समेत गरी २.६७ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने भएको छ।
कुमारी बैंक लिमिटेडका सेयरधनीले बोनस शेयर ६ र नगद लाभांश २.६७ प्रतिशत पाउने भएका छन् । कम्पनीको साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई यो परिमाणमा लाभांश दिने प्रस्ताव पारित गरेको हो । साधारण सभाले सेयरधनीहरुलाई आ.व.२०७७/०७८ को लागि ६% बोनस शेयर तथा बोनश सेयर वापत लाग्ने कर प्रयोजनाको लागि समेत २.६७% बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सो बोनस शेयर जारीपश्चात् बैंकको चुक्तापुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ रुपैयाँ पुग्नेछ । बैंकको २१ औं वार्षिक साधा
शिवम् सिमेन्टले आफ्ना लगानीकर्ताहरुलाई २९ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको प्रतिफलबाट उक्त नगद लाभांश प्रस्ताव गरेको हो । बोनस सेयर पारित गर्नका लागि कम्पनीले कात्तिक १६ गते साधारणसभा डाकेको छ । यसपटक लगानीकर्तालाई शिवमले बोनस सेयर नदिने भएको छ ।कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । कुल चुक्ता पुँजीबाट लगानीकर्तालाई लाभांशमार्फत २७ करोड ६० लाख रुपैयाँ नगद वितरण गर्ने भएको हो । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ३९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
कुमारी बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई नगद लाभांशसहित सेयर बोनस बाँड्ने घोषणा गरेको छ । बैंकको गत असोज ११ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको २.६७ प्रतिशत नगद लाभांश (कर प्रयोजन) सहित ८.६७ प्रतिशत बोनस सेयर बाँड्ने घोषणा गरेको हो । बैंकको हालको चुक्ता पुँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ रहेको छ । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीहरूलाई वितरण गरिनेछ । यद्यपि, बैंकले हाल