सूर्यनाथ उपाध्याय भारत ब्रिटिस साम्राज्यवादबाट मुक्त भई भर्खरैजसो स्वतन्त्र भएको अवस्थामा नेपालमा जहानियाँ राणा शासनको अन्त्य भएको हो । त्यतिखेर साम्राज्यवादको अन्त्य र स्वतन्त्रताको लहर विश्वका धेरै देशमा चलिरहेको स्थितिमा नेपालमा जहानियाँ राणा शासनको अन्त्य पनि त्यही लहरबाट प्रभावित भयो र नेपालका राजा त्रिभुवन भारत पलायन भए । यस अवस्थालाई भारतले आफ्नो स्वार्थ सिद्धि र […]