निर्वाचनका लागि सुरक्षा सतकर्ता

आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरी बाँकेमा सुरक्षा सतर्कता बढाइएको छ ।निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन बाँके प्रशासनले आवश्यक सुरक्षा रणनीति अपनाउँदै सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलले चुनावी गतिविधि तीव्र पारीरहँदा बाँके प्रशासन सुरक्षा निकायका तीनवटै संयन्त्रसँग छलफल गर्नुका साथै सीमावर्ती भारतीय सुरक्षा अधिकारीहरुसँग समन्वय […]

सम्बन्धित सामग्री

नेपाल भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता

वीरगञ्ज । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष गरी बारा र पर्साका नेपाल भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरीको टोलीले उच्च सुरक्षा सतकर्ता अनपाएको छ । निर्वाचनका बेला सीमा क्षेत्रमा हुनसक्ने आपाराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले दुवै जिल्लाका सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।

सीमानाका र कर्णालीमा विशेष सतर्कता

काठमाडौं । सरकारले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सात प्रदेश र ७७ वटै जिल्लाको सुरक्षा अवस्थाको विश्लेषण गर्दै आवश्यक सुरक्षा प्रबन्धको तयारी गरेको छ । गृह मन्त्रालयले सातै प्रदेश र ७७ वटै जिल्लाका सुरक्षा संयन्त्रमार्फत प्राप्त रिपोर्टलाई आधार बनाएर अवस्थाको विश्लेषण गर्दै सुरक्षाको आवश्यक तयारी गरेको हो । जसअनुसार सबैभन्दा बढी सतकर्ता मधेस […] The post सीमानाका र कर्णालीमा विशेष सतर्कता appeared first on राजधानी राष्ट्रिय दैनिक.