सुरक्षा समितिको बैठकमा स्थानीय तहको निर्वाचनको सुरक्षा योजनाबारे छलफल

केन्द्रीय सुरक्षा समितिमा आगामी स्थानीय तहको निर्वाचन केन्द्रीत केन्द्रीय सुरक्षा योजना तयार गर्ने विषयमा छलफल भएको छ । बुधबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी...

सम्बन्धित सामग्री

स्थानीय तहको निर्वाचन र गठबन्धन संस्कृतिका कमजोरी

संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने दिशामा महत्वपूर्ण काम सम्पन्न भएको छ । छिटफुटका घटनाबाहेक पाँच दलीय गठबन्धनको सरकारले यो निर्वाचन शान्तिपूर्ण ढंगबाट सम्पन्न गरेर महत्वपूर्ण काम सम्पन्न गरेको छ । यो महत्वपूर्ण उपलब्धि पनि हो ।स्थानीय तहको निर्वाचनमा […] The post स्थानीय तहको निर्वाचन र गठबन्धन संस्कृतिका कमजोरी appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्थानीय तहको निर्वाचन र अर्थतन्त्र

स्थानीय तहबाट भएको विकास र समृद्धिको यात्राबाटै आर्थिक रूपान्तरणको दिगो उठान हुने भएकाले यस हिसाबले पनि निर्वाचनको महत्व रहन्छ । सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेसँगै देश बिस्तारै निर्वाचनको माहोलले तात्न थालेको छ । स्थानीय तहको निर्वाचन लोकतान्त्रिक शासन व्यवस्था अवलम्बन गरेको देशका नागरिकहरूका लागि आफैंमा महत्वपूर्ण रहनुका साथै यसका बहुआयामिक […]

आगामी जेठभित्र स्थानीय तहको निर्वाचन

स्थानीय तहको निर्वाचन आगामी जेठभित्र हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सरकार सञ्चालनमा सहयोग गर्न गठित पाँच दलीय उच्चस्तरीय संयन्त्रले सो सुझाव दिएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संयन्त्रको सुझावपछि निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले आगामी जेठभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने बताउनुभयो । बैठकले आगामी […]

स्थानीय तहको निर्वाचन  मिति तोक्न आयोगको ताकेता

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न सरकारलाई पुनः आग्रह गरेको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै वैशाख ०७९ सम्म स्थानीय तहको निर्वाचन गर्न आफूहरू तयारी अवस्थामा रहेकोसमेत...

बैशाखमै होला त स्थानीय तहको निर्वाचन ?

नेपाली कांग्रेसको संस्थापन इतर समूहले वैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्ने निष्कर्ष निकालेको छ । इतर समूहको सोमबार बसेको भर्चुअल बैठकले स्थानीय तहको निर्वाचन कुनै पनि वाहनामा सार्न वा धकेल्न नपाइने निष्कर्ष निकाल्दै वैशाखमा नै निर्वाचन हुनुपर्ने भनेको हो । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भने सत्ता गठबन्धनका तर्फबाट आइतबार स्थानीय तहको निर्वाचनका सम्बन्धमा कानुन व्यवसायीसँग छलफल गरेका थिए । सो छलफलमा कानुन व्यवसायीले संविधान र स्थानीय तह निर्वाचनसम्बन्धी कानुन बाझिएको भन्दै स्थानीय तह निर्वाचन धकेल्नेगरी ...

बैशाखमै स्थानीय तहको निर्वाचन गर्ने प्रधानमन्त्री देउवाको तयारी

काठमाडौं, ५ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले बैशाखमै स्थानीय तहको निर्वाचन गराउनेगरि आफू प्रतिबद्ध रहेको बताएका छन् । महान्यायाधिवक्ता खम्मबहादुर खातीले प्रधानमन्त्री देउवासँग निर्वाचनकेन्द्रित छलफल गरेका थिए । उक्त छलफलमा प्रधानमन्त्री देउवाले संविधानले निर्देशन गरेबमोजिम समयमै स्थानीय तहको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएका थिए । यसअघि स्थानीय तहको निर्वाचन बैशाखमै गर्नको लागि सरकारले आलटाल […]

संविधानबमोजिम नै स्थानीय तहको निर्वाचन

काठमाडौं, माघ ५ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानमा तोकिएको मितिभित्र स्थानीय तहको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बसेको सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री देउवाले सङ्घीयतालाई सबल र सफल बनाउन सरकार संविधानमा भएको व्यवस्थाअनुसार निर्वाचन गर्न लागिरहेको बताए । बैठकमा राष्ट्रिय सभाको चुनाव तथा स्थानीय तहको निर्वाचन तथा […]

स्थानीय तहको निर्वाचन तयारी

काठमाडौं, पुस १३ । आसन्न स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने वा एकभन्दा बढी चरणमा गर्ने भन्ने विषयमा सरकारले सम्बद्ध अधिकारीसँग छलफल सुरु गरेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी २०७९ वैशाख १४ गतेलाई प्रस्ताव गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनपूर्वको सुरक्षा अवस्था र निर्वाचनका लागि आवश्यक शान्तिसुरक्षा व्यवस्थाका विषयमा […]

स्थानीय तहको निर्वाचन तयारी

आसन्न स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने वा एकभन्दा बढी चरणमा गर्ने भन्ने विषयमा सरकारले सम्बद्ध अधिकारीसँग छलफल शुरू गरेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी २०७९ वैशाख १४ गतेलाई प्रस्ताव गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनपूर्वको सुरक्षा अवस्था र निर्वाचनका लागि आवश्यक शान्तिसुरक्षा व्यवस्थाका विषयमा सोमबार सम्बद्ध अधिकारीसँग छलफल गर्नुभएको छ । उहाँले निर्वाचनका लागि स्रोतसाधनको आकलन, उपलब्धता तथा व्यवस्थापनबारे जानकारी लिएको गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । गृह ...

‘स्थानीय तहको निर्वाचन वैशाखमै हुन्छ’

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै हुने बताएका छन् । गृह जिल्ला सङ्खुवासभा आएका प्रमुख आयुक्त थपलियाले आगामी वैशाखभित्रै स्थानीय तहको निर्वाचन गराउन आयोगले तयारी थालिसकेको बताए ।सदरमुकाम खाँदबारीमा आज पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी वैशाख महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी गरिरहेको बताए । राज्यको खर्च कम गराउन देशैभर एकै एउटै समयमा स्थानीय तहको निर्वाचन गराउन आयोगले आवश्यक तयारी गरिसेको बताए ।