पोखराः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशमा मेडिकल कलेज सञ्चालन सरकारको प्राथमिकता रहेको बताएका छन्।
गण्डकी विश्वविद्यालयले प्रकाशन गरेको अन्तर्राष्ट्रिय वैज्ञानिक कार्यशालाको 'कन्फरेन्स प्रोसिडिङ्स' विमोचन कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सरकारको प्राथमिकतालाई गण्डकी विश्वविद्यालयले अगुवाई गर्नुपर्ने बताएका हुन्।
उनले नागरिकलाई सुलभ स्वास्थ्य सेवा दिलाउन र जनशक्ति उत्पादनका लागि मेडिकल कलेज स्थापना गर्नुपर्ने…