मेडिकल कलेज सञ्चालन गर्दै  पूर्वाञ्चल विश्वविद्यालय

पूर्वाञ्चल विश्वविद्यालयले पहिलोपटक आफ्नै मेडिकल कलेज सञ्चालनको तयारी गरेको छ । विश्वविद्यालयले एमबिबिएस, बिडिएसलगायत कार्यक्रम सञ्चालन गर्न कोसी अस्पतालसँग सम्झौता गरेर प्रक्रिया अघि बढाएको छ । मेडिकल कलेज खोल्न दिन शिक्षा मन्त्रालय...

सम्बन्धित सामग्री

पीयूमा मेडिकल कलेज सञ्चालन गर्न स्वीकृति

मोरङ । मोरङको सुन्दरहरैँचास्थित पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा मेडिकल कलेज सञ्चालनका लागि मन्त्रिपरिषद्‌बाट स्वीकृति प्राप्त भएको छ । पूर्वाञ्चल विश्वविद्यालय स्थापनको २९औँ वर्ष चलिरहँदा यसले पूर्णता पाएको हो । कोसी अञ्चल अस्पताललाई टिचिङ अस्पतालका रूपमा प्रयोग गरी पूर्वाञ्चर विश्वविद्यालयमामेडिकल कलेज सञ्चालन गर्ने तयारी भएको मोरङ क्षेत्र नं ३ का सांसद डा सुनिल शर्माले बताए । अस्पताल […]