अल्टिमा लाइफ स्टाइलले तीव्र गतिमा वृद्धि भइरहेको नेपाली एसेसरिज ब्रान्ड लेसन् २०२२ को तुलनामा सन् २०२३मा ७०० प्रतिशतले वृद्धि गरेर सबै रेकर्ड तोडेको छ।...
१८ मंसिर, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । आइतबार बजार परिसूचक नेप्से २.१६ अंक (०.११ प्रतिशत) ले वृद्धि भएर १९६३.२२ अंकमा बन्द भएको छ । अधिकांश उपसूचकमा वृद्धि भएपनि बैंकिङ, विकास बैंक, वित्त कम्पनी र उत्पादनमुलक उपसूचकमा गिरावट भएको छ । बजारलाई लिड गर्ने बैंकिङ […]
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । बुधबार ३.५१ अंकले घट्दै १९४९.८५ विन्दुमा झरेको नेप्सेमा आज ११.२२ अंकले वृद्धि हुँदै १९६१.०६ विन्दुमा उक्लिएको हो । नेप्से सूचकमा वृद्धि भएसँगै यता कारोबार रकममा समेत आज बढोन्नती आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ११ अंकमाथिले बढेको बजारमा १ अर्ब ३२ करोड २९ लाख रुपैयाँ बराबरको ३८ लाख ६५ हजार ९६१ कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी नविल बैंकको १४ करोड ४५ लाख ५६ हजार ७९२ रुपैयाँ बराबरको ९१३ कित्ता सेयर कार
१ मंसिर, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । बिहीबार बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बिहीबार नेप्से २५.५७ अंक (१.३४ प्रतिशत)ले वृद्धि भएर १९३६.८३ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा वृद्धि हुँदा हाइड्रोपावर उपसूचक सर्वाधिक ३.१४ प्रतिशतले बढेको छ । बिहीबार कारोबार […]
२८ कात्तिक, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार बजार परिसूचक नेप्से २१.२६ अंक (१.१३ प्रतिशत) ले वृद्धि भएर १९०४.४३ अंकमा बन्द भएको छ । पछिल्ला पाँच कारोबार दिनमा लगातार गिरावट भएको नेप्से छैटौं दिनमा भने १ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ । नेप्सेसँगै सबै […]
२० कात्तिक, काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से २ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ । आइतबार बजार परिसूचक नेप्से ४३.२० अंक (२.२५ प्रतिशत) ले वृद्धि भएर १९६५.३६ अंकमा बन्द भएको छ । नेप्सेसँगै अधिकांश उपसूचकमा वृद्धि हुँदा सामूहिक लगानी कोष उपसूचक भने ०.०५ प्रतिशतले गिरावट भएको छ । जाल्पा सामुदायीक […]
२६ असोज, काठमाडौं । लगातार दुई दिन घटेको सेयर बजारमा साताको चौथो कारोबार दिन बुधबार भने दोहोरो अंकले वृद्धि भएको छ । बुधबार बजार परिसूचक नेप्से ११.३६ अंकले वृद्धि भएर १८६६.५२ अंकमा बन्द भएको छ । यस्तै ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि २.४८ अंकले वृद्धि भएर ३६६.११ अंकमा बनद भएको छ । […]
३ साउन, काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएपछि लगातार तेस्रो कारोबार दिन पनि सेयर बजारमा वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से १६.२० अंक (०.८० प्रतिशत) ले बढेर २०४५.६३ बिन्दुमा पुगेर रोकिएको छ । मंगलबार नेप्सेसँगै सबै उपसूचकमा वृद्धि भएको छ । वित्त कम्पनी उपसूचक सवार्धिक २.७ प्रतिशतले वृद्धि हुँदा लघुवित्त […]
सेयर बजारमा लगानीकर्ता पुनः आकर्षित हुन थालेका छन् । गत साता दैनिक औसत कारोबार रकममा करिब ६८ प्रतिशतले वृद्धि भएर सात अर्ब १३ करोड रुपैयाँको कारोबार भएको छ । साताभरमा कारोबार रकम...
लगातार ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधवार ‘बाउन्स ब्याक’ भएको छ ।
ओरालो लाग्दै आएको नेप्सेमा मंगलवार पनि दोहोरो अंकको वृद्धि भएको थियो । मंगलवारको लय पछ्याउँदै बुधवार नेप्से परिसूचकमा उच्च अंकको वृद्धि देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधवार १०४.८८ अंकले उकालो लागेर नेप्से परिसूचक २ हजार ८१६.९५ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १९.४७ विन्दुले बढेर ५२८.१० मा पुगेको छ ।
नेप्से बढे पनि कारोबार रकममा भने सुधार भएको छै...
६ जेठ, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा आज ६.३७ अंकको वृद्धि भएको छ । वृद्धि सामान्य भए पनि कारोबार रकम भने आज पनि उत्साहजनक देखिएको छ । साताको अन्तिम कारोबार दिन बैंक, विकास बैंक, वित्त, अन्य र म्यूचअल फण्ड परिसूचकमात्र हरियो रहे । अन्य परिसूचक भने घटेका छन् । यद्यपि समग्र नेप्सेमा भने वृद्धि […]