नेप्सेमा उच्च अंकको वृद्धि तर बढेन कारोबार रकम

लगातार ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधवार ‘बाउन्स ब्याक’ भएको छ । ओरालो लाग्दै आएको नेप्सेमा मंगलवार पनि दोहोरो अंकको वृद्धि भएको थियो । मंगलवारको लय पछ्याउँदै बुधवार नेप्से परिसूचकमा उच्च अंकको वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधवार १०४.८८ अंकले उकालो लागेर नेप्से परिसूचक २ हजार ८१६.९५ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १९.४७ विन्दुले बढेर ५२८.१० मा पुगेको छ । नेप्से बढे पनि कारोबार रकममा भने सुधार भएको छै...

सम्बन्धित सामग्री

साताको सेयर बजार– ११४ अंक बढ्यो, १९ अर्बको कारोबार

काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ११४ अंकको वृद्धि आएको छ । गत साता २०२९ अंकमा बन्द भएको नेप्से १०० भन्दा बढी अंकको सुधार आएसँगै २१४३ अंकमा पुगेर रोकिएको हो । यो नेप्सेमा

दुई दिनमा ११७ अंकले बढ्यो नेप्से, कारोबार रकम पनि ४ अर्ब नजिक

१२ पुस, काठमाडौं । नयाँ सरकार गठनपछिको लगातार दोस्रो कारोबार दिन पनि सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । मंगलबार बजार परिसूचक नेप्से ५९.८७ अंक (३.११ प्रतिशत) ले वृद्धि हुँदा १९८३.९५ अंकमा बन्द भएको छ । सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने करिब […]

शेयर बजारमा उच्च अंकको वृद्धि

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको वृद्धि भएको छ। साताको कारोबारको दोस्रो दिन आज नेप्से ५६.८६ अंकले बढेर १ हजार ९२४.०७ विन्दुमा बन्द भएको हो। त्यस्तै, आज कारोबार रकम पनि दुई अर्ब नाघेको छ। दुई अर्ब ९ करोड ७० लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ।

नेप्सेमा ३२ अंकको वृद्धि, कारोबार रकम २ अर्ब नाघ्यो

११ मंसिर, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावपछि लगातार दुई दिन घटेर गत बिहीबारदेखि बढ्न सुरु भएको नेप्से आइतबार डेढ प्रतिशत भन्दा माथिले वृद्धि भएको हो । आइतबार बजार परिसूचक नेप्से ३२.४३ अंक (१.६८ प्रतिशत) ले बढेर १९६५.९८ अंकमा बन्द भएको […]

नेप्सेमा उच्च अंकको वृद्धि हुँदा कारोबार रकम बढेन

काठमाडौं, २८ भदौ । धेरै दिनपछि शेयर बजारमा आज हरियाली छाएको छ । नेप्से परिसुचक २१ दशमलव ३० अंकले बढेर १९३४ दशमलव ४ विन्दुमा पुगेको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव ८३ अंकले बढेर ३७६ दशमलव १७ विन्दु कायम भएको हो । यसैगरी, मंगलबार २३१ कम्पनीको ९२ करोड २५ […]

शेयर बजारमा उच्च वृद्धि, १३ कम्पनीको शेयर १० प्रतिशतले बढ्यो

निरन्तरको गिरावटपछि शेयर बजारमा बुधवार उच्च अंकको वृद्धि भएको छ । शेयर बजार परिसूचक नेप्से १ सय ४ दशमलव ८८ बिन्दुले बढेर २८ सय १६ दशमलव ९५ बिन्दुमा कायम भएको छ ।  अघिल्लो दिन १३ अंकले बढेको  शेयर बजारमा बुधवार उछाल आएको हो । १३ कम्पनीको शेयर १० प्रतिशतका दरले बढेर सर्किट लाग्दा समग्र बजार ३ दशमलव ८७ प्रतिशतले बढेको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ ।  सोमवार ८ अर्ब, मंगलवार ७ अर्बमाथिको कारोबार भएको शेयर बजारमा बुधवार  ६ अर्ब १७ करोडको कारोबार भएको छ । कार...

शब्द चित्रमा साताको शेयर बजार

भदौ २६, काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोबारमा असाध्यै बढी उतारचढाव देखियो । कहिले असाध्यै उच्च अंकले नेप्सेमा गिरावट देखियो भने कुनै दिन नेप्सेले उच्च अंकको वृद्धि देखायो ।  नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको सीमाका कारण बजारमा उतारचढाव देखिएको तर्क गर्नेहरु पनि भेटिए । यस साता पाँच दिन नै शेयर कारोबार भयो ।   नेप्सेमा उतारचढाव देखिंदा कारोबार रकमसमेत असाध्यै कम हुन पुग्यो । सातामा कुल ४२ अर्ब २५ करोड ९८ लाख १९ हजार बराबरको शेयर खरीदविक्री भएको छ । गत साताभन्दा यो साता कारोबार रकम रू. ५ अर्ब ५० करोड ८८ लाख ९१ हजारले कम भएको हो । रासस