३ साउन, काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएपछि लगातार तेस्रो कारोबार दिन पनि सेयर बजारमा वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से १६.२० अंक (०.८० प्रतिशत) ले बढेर २०४५.६३ बिन्दुमा पुगेर रोकिएको छ । मंगलबार नेप्सेसँगै सबै उपसूचकमा वृद्धि भएको छ । वित्त कम्पनी उपसूचक सवार्धिक २.७ प्रतिशतले वृद्धि हुँदा लघुवित्त […]